Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

आज विश्वकप क्रिकेटमा इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्तराष्ट्रिय, खेलकुद, समाचार
0
आज विश्वकप क्रिकेटमा  इङ्ल्यान्ड र श्रीलङ्का खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


९ कातिक, बिहीबार ।
विश्वकप क्रिकेटमा आज इङ्ल्यान्ड र श्रीलङ्का खेल्दैछन् । खेल दिउँसो सवा २ बजेपछि भारतको बैङ्लुरुमा सुरु हुनेछ । दुबै टोलीले प्रतियोगितामा अहिलेसम्म खेलेका चार मध्ये एक खेलमा मात्र जित हात पारेका छन् । श्रीलङ्का तालिकाको सातौँ र इङ्ल्यान्ड आठौँ नम्बरमा छन् । विश्वकप क्रिकेटअन्तर्गत गएराती सकिएको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्सलाई हराएको छ । ४०० रनको लक्ष्य पाएको नेदरल्यान्ड्सलाई २१ ओभरमा मात्र ९० रनमा अलआउट गर्दै अस्ट्रेलिया ३ सय ९ रनले विजयी भएको हो । अस्ट्रेलियाका एडम जाम्पाले ४ विकेट लिनुभयो । जितसँगै पाँच खेलबाट छ अंक भएको अस्ट्रेलियाको सेमिफाइनल प्रवेशको सम्भावना बलियो भएको छ । पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ग्लेन म्याक्सवेलले कीर्तिमानी सतकसँगै ३९९ रन बनाएको थियो । म्यासवेलले ४० बलमा शतक प्रहार गर्दै विश्वकप क्रिकेटमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाउनुभयो । उहाँले १०६ रन बनाउनुभयो । यस्तै डेभिड वार्नरले १०४ र स्टिभ स्मिथले ७१ रनको योगदान गरेपछि अस्ट्रेलियाले ४०० रनको लक्ष्य दिएको थियो ।

Previous Post

पाकिस्तानमा १ हजार ६ सय किलोभन्दा बढी लागुऔषध सहित ८९ जना पक्राउ

Next Post

फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका राज्यहरूद्वारा मुद्दा दायर

Next Post
फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका राज्यहरूद्वारा मुद्दा दायर

फेसबुक, इन्टाग्राम, व्हाट्सएप र मेसेन्जरको माउ कम्पनी मेटाबिरुद्ध अमेरिकाका राज्यहरूद्वारा मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.