Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीमा राष्ट्रिय मुक्ति पार्टीको जिल्ला कार्यालय उद्घाटन तथा कार्यसमिति गठन

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
सर्लाहीमा राष्ट्रिय मुक्ति पार्टीको जिल्ला कार्यालय उद्घाटन तथा कार्यसमिति गठन
354
SHARES
8.9k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, माघ १३ – राष्ट्रिय मुक्ति पार्टी नेपालकाे सर्लाही जिल्ला पार्टी कार्यालयको उद्घाटन सम्पन्न भएकाे छ।
पार्टीको उद्घाटन कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको थियो। पार्टीका शीर्ष नेताहरू, स्थानीय नेता-कार्यकर्ता, तथा समर्थकहरूको उपस्थिति रहेको थियाे।
उदघाटन कार्यक्रमसंगै बिनाेद कुमार साहकाे अध्यक्षतामा सर्लाही जिल्ला कार्यसमितिकाे समेत गठन गरिएको छ। नवगठित कार्यसमितिले जिल्लाका स्थानीय मुद्दाहरू सर्लाहीमा राष्ट्रिय मुक्ति पार्टीको जिल्ला कार्यालय उद्घाटन तथा कार्यसमिति गठन गर्दै पार्टीको गतिविधिलाई अझै सशक्त बनाउने प्रतिवद्धता व्यक्त गरेको छ।

पार्टी कार्यालय उदघाटन कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश प्रदेशका पुर्व वन तथा पर्यटन मन्त्री राम नरेश रायले राष्ट्रिय मुक्ति पार्टीले सबै वर्ग, क्षेत्र, र समुदायका समस्या सम्बोधन गर्न सक्रिय भूमिका खेल्ने बताउदै जिल्लास्तरमा पार्टीको सुदृढीकरणले स्थानीय जनताका माग र समस्यालाई समाधान गर्न सहज हुने बताए ।उनले पार्टीको नयाँ कार्यालयले जिल्लामा सामाजिक न्याय र आर्थिक विकासका लागि नयाँ ऊर्जा ल्याउने विश्वास समेत
व्यक्त गरे।

उद्घाटन कार्यक्रममा सर्लाही जिल्लाका विभिन्न क्षेत्रका स्थानीय व्यक्तित्वहरूको सहभागिता देखिएको थियो।

Previous Post

नेपालका उपराष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसमा शुभकामना, दुई देशबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा

Next Post

बाराको प्रहरी हिरासतबाट थुनुवा फरार, खोजी कार्य जारी

Next Post
बाराको प्रहरी हिरासतबाट थुनुवा फरार, खोजी कार्य जारी

बाराको प्रहरी हिरासतबाट थुनुवा फरार, खोजी कार्य जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.