Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

प्रणय दिवसको साताभर ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — यस वर्षको प्रणय दिवसको साताभर ३ लाख ४८ हजार स्टिक गुलाब फूल खपत भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार प्रणय दिवसको एक सातामा बिक्री भएको गुलाबको मूल्य ३ करोड ४८ लाख रुपैयाँ बराबर हो । एसोसिएसनका अनुसार पोहोरको प्रणय दिवसको तुलनामा यो वर्ष ६८ प्रतिशत धेरै गुलाब खपत भएको छ । पोहोरको प्रणय दिवसमा एक सातामा २ लाख ७ हजार स्टिक गुलाब खपत भएको एसोसिएसनले जानकारी दिएको छ ।

काठमाडौ उपत्यकामा मात्रै ६० प्रतिशत गुलाब खपत भएको एसोसिएसनले जनाएको छ । प्लान्ट क्वोरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले गुलाब फूल आयातमा रोक लगाए पनि बजारमा गुलाबको अभाव नदेखिएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष मिन बहादुर लामाले बताए ।

केन्द्रले गुलाब फूलको आयातका लागि अनुमति पत्रमा रोक लगाउँदा समेत सहजै गुलाब आयात भइरहेको उनले बताए । सम्बन्धित भन्सार नाकाहरुमा भन्सार तथा प्लान्ट क्वारेन्टाइन कार्यालयबबीच समन्वयको अभाव रहेको समेत पुष्टि भएको उनले बताए ।

Previous Post

मधेस प्रदेशसभाको बैठकमा कांग्रेस सांसदहरूले गरे अवरोध

Next Post

सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा प्रहरी अझै पक्राउ गर्न सकेन

Next Post

सखुवा महेन्द्रनगरको हिरासत फोडेर भागेका दुई थुनुवा प्रहरी अझै पक्राउ गर्न सकेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.