Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

भूकम्पबाट जाजरकोटमा ३ हजार ६ सय ५० घरमा क्षति

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार
0
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


भूकम्पमा परी जाजरकोटमा ३ हजार ६ सय ५० घरमा क्षति पुगेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार भूकम्पका कारण जिल्लाका ९ सय ५ घर पूणर्रुपले क्षतिग्रस्त भएका छन् । यस्तै २ हजार ७ सय ४५ घरमा आंशिक क्षति पुगेको छ । सबैभन्दा धेरै भेरी नगरपालिकामा ३ सय ४४ वटा घर पूणर्रुपले क्षतिग्रस्त भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताउनुभयो । नलगाड नगरपालिकामा २ सय घरमा क्षति पुगेको छ भने बारेकोट गाउँपालिकामा १ सय ६०, छेडागाड नगरपालिकामा १ सय घरमा क्षति पुगेको छ । त्यस्तै, कुशे गाउँपालिकामा ९५, शिवालय गाउँपालिकामा १ र जुनिचाँदे गाउँपालिकामा ५ घर पूणर्रुपमा क्षतिग्रस्त भएका छन् । भूकम्पका कारण जाजरकोटमा १ सय ५ जनाको मृत्यु भएको र ९२ जनाको सनाखत भईसकेको प्रहरीले जनाएको छ । मृतकमध्ये सबैभन्दा धेरै नलगाड नगरपालिकाका छन् ।

Previous Post

सरकार भूकम्प प्रभावितको अस्थायी आवास, खाने कुरा र सुरक्षामा केन्द्रित हुने

Next Post

नेपालमा भोलिदेखि मोबाइलमा एमडीएमएस लागू हुँदै

Next Post
नेपालमा भोलिदेखि मोबाइलमा एमडीएमएस लागू हुँदै

नेपालमा भोलिदेखि मोबाइलमा एमडीएमएस लागू हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.