Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

सरकार भूकम्प प्रभावितको अस्थायी आवास, खाने कुरा र सुरक्षामा केन्द्रित हुने

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सरकारले जाजरकोट भूकम्प प्रभावितको अस्थायी आवास निर्माण, खाद्यान्न र सुरक्षामा केन्द्रित हुने भएको छ । भूकम्प प्रभावितका लागि उद्धारको काम लगभग अन्तिम चरणमा पुगेको भन्दै सरकारले अब खोज, उद्धार, तत्काल राहत र घाइतेको निःशुल्क उपचारलाई प्राथमिकता दिने जनाएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले भूकम्पबाट विस्थापित भएका परिवारलाई अस्थायी आवास, खाद्यान्न र सुरक्षाको प्रबन्ध मिलाउने निणर्य गरेको हो । बैठकले सरकारले सुर्खेतलाई मुख्य सम्पर्क स्थल र नेपालगन्जलाई सहायक सम्पर्क स्थल बनाई खोज, उद्धार र राहतसम्बन्धी काम एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने निणर्य पनि गरेकोे छ । बैठकले मृतक परिवारलाई तत्काल २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने निणर्य समेत गरेको सरकारका प्रवक्ता तथा सञ्चार एवम् सूचना प्रविधी मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले छिमेकीलगायत मित्रराष्ट्र र अन्तर्राष्ट्रिय सङ्घ संस्थाबाट औपचारिक रूपमा प्रस्ताव भएको सहयोग स्वीकार गर्ने भएको छ । बैठकले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा रकम जम्मा गर्नेलाई धन्यवाद दिँदै सहयोगका लागि अपिल गर्ने र भूकम्पबाट क्षति भएका सडक, सञ्चारलगायतका संरचना तत्काल सञ्चालनमा ल्याउने व्यवस्था सम्बन्धित निकायले मिलाउने सरकारले जनाएको छ । सरकारले भूकम्पबाट क्षतिग्रस्त क्षेत्रको पुनः निर्माणलाई एकीकृत कार्य योजना बनाई अघि बढाउने निणर्य गरेको सरकारले जीविकाका स्रोत संरक्षण र पशुधन सुरक्षाको व्यवस्था मिलाउने भएको छ । भूकम्पबाट आवास क्षति भएका परिवारलाई अस्थायी बसोबासको लागि टहराहरू निर्माण गर्ने समेत मन्त्रीपरिषद बैठकले निणर्य गरेको छ ।

Previous Post

सर्लाहीमा गोल्भेडाको मूल्य बढ्दा किसानलाई राहत

Next Post

भूकम्पबाट जाजरकोटमा ३ हजार ६ सय ५० घरमा क्षति

Next Post
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु

भूकम्पबाट जाजरकोटमा ३ हजार ६ सय ५० घरमा क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.