Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीमा गोल्भेडाको मूल्य बढ्दा किसानलाई राहत

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
सर्लाहीमा गोल्भेडाको मूल्य बढ्दा किसानलाई राहत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सर्लाहीमा गोलभेँडाको राम्रो मूल्य बढन थालेपछि किसानहरु खुसी भएका छन् । अहिले यहाँका किसानले फलाएको गोलभेँडा प्रतिक्रेट ३५० देखि ४०० रुपियाँसम्ममा बिक्री गरिरहेको बताएका छन् । एक क्रेटमा २५ केजी गोलभेँडा हुन्छ भने थोकमा गोलभेँडा १५ रुपियाँ भन्दा बढी मूल्यमा बेच्न पाउँदा किसानलाई राम्रो आम्दानी हुन थालेको हो । केही साताअघिसम्म भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा बिक्री गर्नै समस्या परेको थियो । पछिल्ला दिनमा भने भारतीय गोलभेँडा भित्रिनेक्रम कम भएको र यहाँ पनि उत्पादन थोरै हुन थालेपछि मूल्य बढेको हो । किसानले माघ मध्यतिर गोलभेँडा प्रतिक्रेट १५० देखि २०० रुपियाँसम्ममा बेचेका थिए । त्यतिबेला न्यून मूल्यमा गोलभेँडा बिक्री गर्न पनि किसानलाई गाह्रो परेको थियो । अहिले भने किसानले गोलभेँडाको राम्रै मूल्य पाइरहेका छ ।

Previous Post

बरहथवामा ५० औँ हप्ता पनि सरसफाई कार्यक्रम

Next Post

सरकार भूकम्प प्रभावितको अस्थायी आवास, खाने कुरा र सुरक्षामा केन्द्रित हुने

Next Post
भूकम्पमा परी जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३८ जनाको मृत्यु

सरकार भूकम्प प्रभावितको अस्थायी आवास, खाने कुरा र सुरक्षामा केन्द्रित हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.