Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन सचिवालय समितिको बैठक सम्पन्न

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मुख्य समाचार, लुम्बिनी प्रदेश, समाचार
0
समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन सचिवालय समितिको बैठक सम्पन्न
946
SHARES
18.7k
VIEWS
Share on FacebookShare on Twitter

रुपन्देही, भैरहवा – समाजवादी विद्यार्थी युनियन नेपालको राष्ट्रिय महाधिवेशन सचिवालय समितिको बैठक रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको छ।
समाजवादी विद्यार्थी युनियन नेपाल राष्ट्रिय महाधिवेशन आयोजक समितिका संयोजक रमेश यादवको अध्यक्षता तथा जसपा नेपालका महासचिव रामकुमार शर्मा प्रमुख आतिथ्यमा सम्पन्न भयाे ।


बैठकलाई सम्बाेधन गर्दै प्रमुख अतिथि जसपा नेपालका महासचिव रामकुमार शर्माले संगठनलाई बलियो बनाउँदै विद्यार्थीहरूसँग जोडिने र उनीहरूका समस्या समाधानमा क्रियाशील भएर काम गर्न आग्रह गरे।
त्यसै गरि विशिष्ट अतिथि बिदेश्वर यादवले युवाहरूको नेतृत्व विकास र खेलकुदको क्षेत्रमा योगदानको महत्वमाथि जोड दिएका थिए ।


बैठकमा समाजवादी विद्यार्थी युनियनको आगामी राष्ट्रिय महाधिवेशनको तयारी, संगठन विस्तार, विद्यार्थीहरूका हकहितका मुद्दा, र युवाहरूको भूमिकासम्बन्धी विषयमा गहन छलफल गरिएको अध्यक्ष रमेश यादवले जानकारी दिदै सहभागितामूलक विचार-विमर्शमार्फत महाधिवेशनलाई सफल बनाउन आवश्यक रणनीति तय गरिएको जानकारी दिए ।
बैठकले महाधिवेशनको कार्यक्रमलाई थप व्यवस्थित, सहभागीमूलक र उद्देश्यपूर्ण बनाउने प्रतिबद्धता जाहेर गरेको छ। साथै, संगठनको आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निष्कर्ष पनि निकालिएको छ।

Previous Post

मॉरीससको अनुभव: अवसर र चुनौती

Next Post

जसपा नेपालको अनुशासन विभागमा उपाध्यक्ष र सचिव चयन

Next Post
जसपा नेपालको अनुशासन विभागमा उपाध्यक्ष र सचिव चयन

जसपा नेपालको अनुशासन विभागमा उपाध्यक्ष र सचिव चयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.