Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मधेशी माथिकाे विभेद अझै कायम छ – अध्यक्ष ठाकुर ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
0
मधेशी माथिकाे विभेद अझै कायम छ – अध्यक्ष ठाकुर ।
2.9k
SHARES
25.4k
VIEWS
Share on FacebookShare on Twitter

बर्तमान अवस्थामा पनि विभेद कायम रहेकाे लाेकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुरले बताउनुभयाे ।

सर्लाहीकाे गाेडैता नगरपालिका स्थिति बैजनाथ माध्यमिक बिद्यालयकाे उदघाटन कार्यक्रममा बाेल्दै अध्यक्ष ठाकुरले अन्तरिम संविधान पहिचानवादी तथा परिवर्तनकारी शक्तिहरूले बनाएकाे थियाे जसमा पहिचान, भाषा, धर्म र जनसंख्याका आधारमा प्रदेशहरू बन्ने भनिएकाे थियाे तर त्यसकाे बिपरित सात प्रदेश मध्ये मधेश प्रदेश मात्रै पहिचानकाे आधारमा बन्न सक्याे भने मधेश प्रदेश बाहेकका प्रदेशमा मधेशी जनताकाे अवस्था अत्यतै नाजुक रहेकाे टिप्पणी गर्नुभयाे ।

अध्यक्ष ठाकुरले जनसंख्याका आधारमा मधेश प्रदेश र बागमति प्रदेश लगभग उस्तै उस्तै रहे पनि बजेटकाे मामलामा मधेश प्रदेशलाई एकदम कम बजेट दिने तर राजस्व सबै प्रदेश भन्दा बढी उठाएर लैजाने गरेकाे बताए ।उहाँले बजेटकाे बाडफाड पनि जनसंख्याकाे आधारमा हुनु पर्ने बताउनुभयाे ।

अध्यक्ष ठाकुरले सुरक्षा निकायमा मधेशी हरूकाे पहुँच अझै पनि कम रहेकाे बताउदै मधेशीलाई कायर र लडाई लडन नसक्ने समुदायका रूपमा चित्रण गर्नु गलत रहेकाे बताउदै मधेशमा बसाेबास गर्ने राजपुत क्षत्रिय र यादवहरू कहिल्यै पनि लडाईमा हार नखाएकाे तर पनि ती समुदायलाई सुरक्षा निकायमा राज्यले लिन नमानेकाे आराेप लगाउनुभयाे ।


उहाँले नेपाल राज्य बन्ने पनि राष्ट्र बन्न नसकेकाे टिप्पणी गर्दै मधेश बरू राष्ट्र बन्ने पनि केही सिमित ब्यक्तिहरूकाे कब्जामा राज्यका सबै साधन श्राेत रहेकाेले मधेशलाई राष्ट्र भने बितिकै बिखण्डनकाे नजरले हेर्ने गरेकाे बताउनुभयाे ।


अध्यक्ष ठाकुरले मधेशकाे शिक्षा दिनप्रतिदिन खस्कैदै गईरहेकाे प्रति चिन्ता ब्यक्त गर्दै शिक्षाले नै उत्पादन बढने र उत्पादनले आम्दानी ,अनि आम्दानीले जिवनस्तर सबल हुने बताउनु भयाे तसर्थ शिक्षामा राज्यलगानी अझै बढाउनु पर्ने माग गर्नुभयाे । उहाँले राेजगारीकाे सवालमा मधेशीकाे राेजगारी दिन प्रति दिन कम हुँदै गईरहेकाे बताउदै सरकारले मधेशमा पानिकाे आपुर्ति समेत गर्न सकिरहेकाे छैन ,पानिमा समेत केही ब्यक्ति काे कब्जा हुँदै गईरहेकाे छ ।

अहिलेकाे सरकारले संविधान संशोधनकाे गरिरहेकाे छ ।
आफुहरूले संबिधान संशाेधनकैलागि पटक पटक आन्दोलन गरेकाे बताउदै अहिले संशाेधन गर्नलागिएकाे बिषयमा आफुहरूसंग कुनै सरसल्लाह नभएकाे बताउदै अहिलेकाे अध्यादेश आधारमा संविधान संशमेधन गर्नु निरंकुशता लादनु रहेकाे बताउनुभयाे ।

सर्लाही, गोडैता नगरपालिका-१२, मधुवनीस्थित श्री बैजनाथ माध्यमिक विद्यालय को नयाँ १६ कोठे दुईतल्ले भवन को उद्घाटन समारोह सोमबार लाेसपा अध्यक्ष ठाकुरद्वारा सम्पन्न भएको छ। संघीय सरकार तथा गोडैता नगरपालिकाको संयुक्त लगानीमा रु. २,८०,८६,५५० को लागतमा निर्माण सम्पन्न भएको हाे ।

समारोहको अध्यक्षता गोडैता नगरपालिका-१२ का वडा अध्यक्ष केशव कुमार यादव ले गरेका थिए। कार्यक्रमका विशिष्ट अतिथिहरूमा मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, लो.स.पा. का केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा पूर्व गा.वि.स. अध्यक्ष प्रदीपनारायण राय, नगर प्रमुख देवेन्द्र कुमार यादव, नगर उपप्रमुख श्रीमती अञ्जना कुशवाहा लगायत अन्य जनप्रतिनिधिहरू, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयबासीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

नयाँ भवन निर्माणले विद्यार्थीहरूलाई सहज र गुणस्तरीय शिक्षाको अवसर प्राप्त हुने विश्वास गरिएको छ।

Previous Post

चक्रघटा गाउँपालिकामा HPV खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

Next Post

मलंगवामा स्वास्थ्य सेवामा लापरबाही, अधिकांश निजी अस्पताल अनुमति बिना सञ्चालन ।

Next Post
मलंगवामा स्वास्थ्य सेवामा लापरबाही, अधिकांश निजी अस्पताल अनुमति बिना सञ्चालन ।

मलंगवामा स्वास्थ्य सेवामा लापरबाही, अधिकांश निजी अस्पताल अनुमति बिना सञ्चालन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.