Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

स्वामी विवेकानन्द संस्कृत ज्ञान परिक्षामा छात्रा जिया प्रथम

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

छात्रा जिया साहले हिन्दू स्वंसेवक संघ नेपाल जनकपुरधामले आयोजना गरेको स्वामी विवेकानन्द संस्कृत ज्ञान परिक्षा २०८९ मा प्रथम पुरुस्कार प्राप्त गरेकी छिन् ।

छात्रा जियाले राष्ट्रीय सरसफाई अभियन्ता धिरेन्द्र साहको हातबाट नगद,१५ हजार पुरस्कार राशि प्रमाणपत्र र सिल्ड सहित सम्मान प्राप्त गरेको हो ।

शनिवार जनकपुरधामको तिरहुतियागाछी मैदानमा हिन्दू स्वंसेवक संघ नेपाल, जनकपुरधाम द्वारा आयोजित स्वामी विवेकानन्द संस्कृत ज्ञान परिक्षा २०८९ मा म्यूट ईंगशि र्बाेडिङ स्कुलकी जिया प्रथम स्थान प्राप्त गरेर उक्त राशि प्राप्त गरेकी छिन् ।

प्रिक्षामा किडी कनभेन्टको विद्यार्थी श्रवण कुमार यादव द्वितिय स्थान प्राप्त गरेर सिल्ड सहित ११ हजार रुपया प्राप्त गरेका हुन् भने श्रीराम बोर्डिङ स्कूलकी छात्रा पुर्णिमा कुमारी पौडेल सिल्ड सहित ७ हजार रुपयाको पुरुस्कार राशि प्रप्त गरेर तृतिय स्थान हासिल गरेकी हुन् ।

द्वितिय पुरस्कारको लागी सहयोग राशि एरे इंटरनेशनल स्कूलको फाउंडर प्रिन्शिपल आशीष कुमार झा र तृतिय पुरस्कारको लागि ड्रीम कन्सल्टेन्सी जनकपुरधामको फाउंडर राजेश थापाले उपलब्ध गराउनु भएका छन् संघले जानएको हो ।

परिक्षामा १३ जना उत्तीर्ण भएको विद्यार्थीबाट गोला प्रथाको माध्यमले प्रथम द्वितिय र तृतिय विद्यार्थी छानिएको हो । बाँकी १० जना विद्यार्थीलाई सांत्वना पुरस्कार स्वरुप एक एक हजार रुपयाको राशि प्रदान गरिएको छ । सांत्वना पुरुस्कार प्राप्त गर्ने विभिन्न स्कूलका विद्यार्थीहरु यशराज पाल,मनीष साह,स्नेहा मंडल सुमि मंडल नितेश मंडल सोनू कुमार साह,संजय सिंह अर्जुन यादव,शुभम साह,र धीर सिंह हो ।

हिन्दू स्वंसेवक संघ नेपाल जनकपुरधामले ,देशको भावी पुस्तामा हिन्दू सनातन धर्मको महानता र जानकारी समेटिएको एक पुस्तक प्रकाशित गरेर जनकपुरधामको विभिन्न ३३ वटा बोर्डिङ स्कूलमा बाँडिएको थियो र त्यस पुस्तकको आधारमा ५० पुर्णाङ्कको परिक्षा लिएको थियो,परिक्षामा समेल भएको विद्यार्थीहरु मध्ये १३वटा विद्यार्थी ५०मा ५० अंक लाएर उत्तीर्ण भएको हो जनजाति कल्याण जनक छात्रावासका अध्यक्ष कृष्ण दिक्षितले जानकारी दिएका हुन् । कार्यक्रममा प्रमुख अतिथि समाजिक विकाश मंत्री थिए भने विशिष्ट अतिथि जनकपुरधामका मेयर मनोज साह थिए । उपस्थित विद्यार्थीहरु कार्यक्रममा नृत्य र संगीत प्रस्तुत गरेका थिए ।

Previous Post

मिथिला माध्यमिकी परिक्रमा यात्रीको जनकपुरधाममा स्वागतको लागी सरसफाई

Next Post

परिक्रमायत्रीको लागी गोरधोई पोखरी र आसपासको क्षेत्रामा सरसफाई

Next Post

परिक्रमायत्रीको लागी गोरधोई पोखरी र आसपासको क्षेत्रामा सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.