Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

परिक्रमायत्रीको लागी गोरधोई पोखरी र आसपासको क्षेत्रामा सरसफाई

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सोमबार मिथिला माध्यमिकी परिक्रमायात्रीको लागी पिडारी चौकमा रहेको गोरधोई पोखरी र आसपासको क्षेत्र सफा गरिएको छ ।
फागु पुर्णिमाका दिन जनकपुरधाम आइपुगेका परिक्रमा यात्री श्रद्धालुभक्तजन रात्रि विश्राम गरेर जनकपुरधामको अन्तरगृह (पञ्चकोशी) परिक्रमा गर्ने क्रममा गोरधोई पोखरीमा खुट्टा पखालने चलन छ । मिथिलाकालीन समयमा राम जानकीको विवाह भएको समयमा भगवान श्री राम संग आएको जन्तीहरुको खुट्टा पखालनका लागी तत्कालीन समयमा खनिएको गोरधोई पोखरीमा परिक्रमा यात्री खुट्टा पखालने गर्छन् ।

प्रमुख जिल्ला अधिकारी काशीराज दहाल ,बृहत्तर जनकपुरधाम क्षेत्र विकास परिषद्को अध्यक्ष शीतल साह,राष्ट्रीय सरसफाई अभियन्ता धीेरेन्द्र साह,जनजाति कल्याण जनक छात्रावासका अध्यक्ष कृष्ण दिक्षित,तमलोपा नेता विभा ठाकुर,नपाली सेना,नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,स्थानीय अभियन्ता,पत्रकार,महिला तथा बालबालिकाको विशेष सहयोगमा सरसफाई अभियान सम्पन्न भएको छ ।

जनकपुरधामलाई सफा र सुन्दर बनाउन सरसफाई अभियानी तथा स्थानीयलाई निरंंतरता दिन प्रमुख जिल्ला अधिकारी काशीराज दहालले अपील गरेका हुन् । जथाभावी फोहर फाल्नेलाई रोक्नु र समझाउनु माने न भने प्रहरी प्रशासनको सहायता लन उनले सुझाव दिएका छन् । आगामी शुक्रबार पुनः जनकपुरधामको तरहुतियागाछीमा सबैजनालाई एकत्रित भएर अभियानमा सहभागी हुन दहाले आग्रह गर्नुभएका हुन् ।

Previous Post

स्वामी विवेकानन्द संस्कृत ज्ञान परिक्षामा छात्रा जिया प्रथम

Next Post

परिक्रमा आज सम्पन्न

Next Post

परिक्रमा आज सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.