Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

७३औं प्रजातन्त्र दिवसमा तमलोपा नेतृ ठाकुरको नेतृत्वमा बृहत सरसफाई

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम,फागुन ७ गते । तराई–मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) की केन्द्रीय सदस्य विभा ठाकुरको नेतृत्वमा जनकपुरधामको शहीद गेट देखि बाबा पेट्रोल पम्प सम्म बृहत सरसफाई कार्यक्रमको आयोजना गरी आज ७३औं प्रजातन्त्र दिवस मनाइएको छ ।

तमलोपा नेतृ विभा ठाकुर राष्ट्रीय सरसफाई अभियानी धीरेन्द्र साह,जनकपुर रेलवे ट्राय्क सरसफाई अभियानी रुबी झा,पत्रकार र विद्यार्थीहरुको सहभागितामा जनकपुरधामको शहीद गेट देखि बाबा पेट्रोल पम्पसम्म बृहत सरसफाई अभियान सम्पन्न भएको हो ।

“हामीले नगरे कस्ले गर्ने अहिले नगरे कहिले गर्ने ,हाम्रो सरसफाई अभियान जारी छ,जनकपुरलाई सफा र सुन्दर रख्छौं”को नारा लगाउँदै अभियानीहरु जोश र जाँगरका साथ शहीद गेट सफा गरेका छन्, जनकपुर वार्ड नं आठका विद्यार्थी आदित्य ठाकुरले जानकारी दिएका छन् ।

यसरीनै सरकारी र देशैभरि स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरि दिवस मनाइएको हो ।विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

Previous Post

महोत्तरीमा हात्तीपाइले रोगको प्रतिरोधात्मक औषधी घर–घरमा गएर खुवाइने व्यवस्था

Next Post

जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज कल्ना प्रस्थान गरे

Next Post

जनकपुरको हनुमाननगरमा बिश्राम गरेका परिक्रमा यात्री आज कल्ना प्रस्थान गरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.