Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

गा.पा.अध्यक्षकाे जग्गा प्रदेश सरकारकाे कब्जामा ।

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, स्थानिय, स्थानिय
0
गा.पा.अध्यक्षकाे जग्गा प्रदेश सरकारकाे कब्जामा ।
1.8k
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, साउन १४ – मधेश प्रदेश सरकारको बजेटमार्फत गैरकानूनी रूपमा पैत्रिक सम्पत्ति कब्जा गरिएकोछ ।

‎

‎कौडेना गाउँपालिकाका अध्यक्ष  रुपेश कुमार रायले आफनाे पैत्रिक सम्पती गैर कानुनी तरिकाले कव्जा गरेकाे बिराेधमा  मुख्यमन्त्रीलाई  ज्ञापनपत्र बुझाएकाे छ ।

‎

‎ज्ञापन पत्रमा अध्यक्ष यादवले आफ्नो बुबा उमेश कुमार राय र काका नागेन्द्र कुमार रायको नाममा रहेको संयुक्त जग्गामा जबर्जस्ती संरचना निर्माण गरिएको गुनासो गरेका छन्।

‎

‎सर्लाहीको हेमपुर वडानं.–४ र ५ मा रहेको की.न. १७२, १७४ र २८ नम्बरका जग्गामा मधेश प्रदेशको उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय, जनकपुरधामको बजेट शि.नं. ३०७००९०१ कार्यक्रम योजनाको नाम सरला माई मन्दिर कविलाशी न.पा.-४, सर्लाही विनियोजित रकम  रु. ५० लाखको बजेट विनियोजन गरी ‘सरला माई मन्दिर विकास कार्यक्रम’अन्तर्गत जबर्जस्ती पर्खाल निर्माण गरिएको बताईएकाे छ ।

‎

‎उक्त कार्यका लागि आफू र आफ्नो परिवारलाई कुनै जानकारी नदिइ एकतर्फी रूपमा राजनीतिक पूर्वाग्रहका कारण जग्गा अतिक्रमण गरिएको आरोप ज्ञापन पत्र मार्फत  लगाईएका छ ।

‎

‎गा.पा. अध्यक्ष  रायले “राजनीतिक रिसइबीका कारण” आफू गाउँपालिका अध्यक्ष निर्वाचित भएपछि यस्तो षड्यन्त्र र अन्याय भएको बताएका छन्। उनले वडा अध्यक्ष, उपभोक्ता समिति र अन्य संलग्न व्यक्तिहरूको छानबिन गरी कारबाहीको माग गरेका छन्।

‎

‎ज्ञापनपत्रमा उनले क्षतिपूर्ति दिलाउने, जग्गाको संरक्षण गर्ने र समयमै न्याय नभए सडक आन्दोलन तथा कानूनी प्रक्रिया अघि बढाउने चेतावनी समेत दिएका छन्।

‎

‎

‎

Previous Post

मधेशको जल संकट: कारण, चुनौती र दीर्घकालीन समाधानको बाटो

Next Post

‎पानीको संकट समाधानबारे पाँच प्रतिपक्षी दलको संयुक्त ध्यानाकर्षण‎

Next Post
‎पानीको संकट समाधानबारे पाँच प्रतिपक्षी दलको संयुक्त ध्यानाकर्षण‎

‎पानीको संकट समाधानबारे पाँच प्रतिपक्षी दलको संयुक्त ध्यानाकर्षण‎

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.