Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि नेपाली बक्सिङ टोली भारतको पन्जाब जाने

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — आईबा विश्व महिला बक्सिङ च्याम्पियनसिपको तयारीका लागि ७ खेलाडीसहित ९ सदस्यीय नेपाली बक्सिङ टोली बिहीबार भारतको पन्जाब जाने भएको छ ।

पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्समा नेपाली खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ सम्म प्रशिक्षण गर्नेछन् । उनीहरूलाई क्युबाका वरिष्ठ प्रशिक्षक फर्नान्डेज र सुरिन्दर कौरले प्रशिक्षण दिने नेपाल बक्सिङ संघले जनाएको छ ।

विश्व बक्सिङमा सुष्मा तामाङले ४८ केजी, अस्मिता दुवालले ५० केजी, अञ्जनी तेलीले ५२ केजी, मीनु गुरुङले ५४ केजी, चन्द्रकला थापाले ५७ केजी, संगीता सुनारले ६० केजी र सरस्वती रानाले ७० केजी तौल समूहमा भाग लिने छन् ।

प्रशिक्षकमा प्रकाश थापा मगर र अनुराधा लामा छन् । टोली पन्जाबबाटै विश्व बक्सिङका लागि नयाँ दिल्ली जानेछ । विश्व बक्सिङ मार्च १३ देखि २७ सम्म चल्नेछ । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगयतले बुधबार बिदाइ गरे ।

Previous Post

दलित सशक्तिकरण ऐन कार्यान्वयनका लागि ऐन र नियमावली संशोधन गरिनेः सामाजिक विकासमन्त्री साह

Next Post

युरोपेली संघमा दश लाख जनाले शरणका लागि आवेदन गरेका

Next Post

युरोपेली संघमा दश लाख जनाले शरणका लागि आवेदन गरेका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.