Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

नेपाल – भारत सीमाक्षेत्रस्थित आठ लाख रुपियाँसहित दुई जना पक्राउ

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
नेपाल – भारत सीमाक्षेत्रस्थित आठ लाख रुपियाँसहित दुई जना पक्राउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ मंसिर , शुक्रबार ।

नेपाल भारत सीमाक्षेत्रस्थित समसीबाट स्राेत नखुलेको आठ लाख दस हजार रुपियाँसहित दुई जना पक्राउ परेको छ । पक्राउ पर्नेमा समसी गाउँपालिका ३ का २८ वर्षीय रमेशकुमार साह र रामगोपालपुर नगरपालिकास्थित सहसौलाका ३२ वर्षीय अनिल चौधरी रहेको हो ।

सीमापारिका भारतीय बजारबाट मधेस प्रदेश ०२–००६–प १६२१ नंको मोटरसाइकलबाट नेपालतर्फ आउँदै गर्दा चेकजाँच गर्ने क्रममा नोट फेला परेको प्रहरीले जनाएको छ ।

बरामद भएका रुपियाँमा एक हजार दरका ५२२ र पाँच सय दरका ४३६ थान तथा एक सय दरका ५२० र पचास दरका ३७८ रहेको सशस्त्र प्रहरीका डिएसपी विकास अधिकारीले जनाएको छ ।


शुक्रवार समसी ५ स्थित सीमा नाकाबाट दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Previous Post

भारतमा सडक सुरुङमा फसेका कामदारको उद्धार जारी

Next Post

राँगाको आक्रमणबाट एक वृद्धको मृत्यु , दर्जनौ घाइते

Next Post
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला

राँगाको आक्रमणबाट एक वृद्धको मृत्यु , दर्जनौ घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.