Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मलंगवा नगरपालिकामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन ।

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्वास्थ्य
0
मलंगवा नगरपालिकामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन ।
178
SHARES
1.6k
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा नगरपालिका, राजश्री सेभिङ एण्ड कोअपरेटिभ, मेडिकेयर हस्पिटल तथा नेपाल हर्ट फाउन्डेसनको प्राविधिक सहयोगमा मलंगवामा दुई दिने निःशुल्क मुटुरोग शिविर सञ्चालन भइरहेको छ। फागुन ९ र १० गते सञ्चालन हुने यस शिविरमा मुटु रोगीहरूले आफ्नो मुटुको स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।

नेपालका वरिष्ठ मुटु रोग विशेषज्ञहरू तथा अत्याधुनिक स्वास्थ्य उपकरणको प्रयोग गरी चेकअप प्रदान गरिने भएको हुँदा, पुराना तथा अज्ञात मुटु समस्याका बिरामीहरूलाई शिविरसम्म पुर्‍याउन समाजसेवीहरूको सहयोग आवश्यक रहेको डाक्टर प्रकाश राज रेग्मीले बताएका छन्।

मलंगवा नगरपालिकाका मेयर नागेन्द्र प्रसाद यादवले नगरपालिकाको लगानीमा जनतालाई उच्चस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले यस शिविरको आयोजना गरिएको जानकारी गराएका छन्। शिविर उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा नगरपालिकाका वडा अध्यक्षहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।

नगरवासीहरूका लागि अत्यन्तै लाभदायक हुने यो शिविरले धेरैलाई आवश्यक स्वास्थ्य सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Previous Post

७५ औं राष्ट्रिय प्रजातन्त्र दिवस सर्लाहीमा भव्य रूपमा मनाइयो ।

Next Post

भारतीय एसएसबीको कुटपिटबाट नेपाली नागरिक गम्भीर घाइते

Next Post
भारतीय एसएसबीको कुटपिटबाट नेपाली नागरिक गम्भीर घाइते

भारतीय एसएसबीको कुटपिटबाट नेपाली नागरिक गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.