Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाही–१ मा भारी मतान्तरसहित रास्वपाकी नीतिमा कार्की विजयी

swarnimkhabar@ by swarnimkhabar@
१ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
सर्लाही–१ मा भारी मतान्तरसहित रास्वपाकी नीतिमा कार्की विजयी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही। प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका दुई निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले प्रभावशाली नतिजा हासिल गरेका छन्। सर्लाही क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार नीतिमा भण्डारी कार्की भारी मतान्तरसहित निर्वाचित भएकी छन्।
अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४ हजार १८१ मत प्राप्त गर्दै विजय हासिल गरिन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठले ७ हजार ८७१ मत प्राप्त गरेका छन्। कार्कीले श्रेष्ठलाई करिब ३६ हजारभन्दा बढी मतान्तरले पराजित गरेकी हुन्।
निर्वाचन आयोगका अनुसार नेकपा एमालेका उम्मेदवार मनोज कुमार देवकोटाले ६ हजार १०१ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार प्रमोद साह ५ हजार ४९४ मतसहित चौथो स्थानमा रहेका छन्।
अघिल्लो प्रतिनिधि सभा निर्वाचन २०७९ मा सर्लाही–१ बाट लोसपाका रामप्रकाश चौधरी २४ हजार ८३८ मतसहित विजयी भएका थिए। तर यसपटक पुनः उम्मेदवार बनेका चौधरी ३ हजार ९९१ मतमै सीमित भएका छन्।
यसैबीच, सर्लाहीका अन्य निर्वाचन क्षेत्रहरूमा पनि मतगणना जारी रहेको छ र प्राप्त प्रारम्भिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू अग्रस्थानमा देखिएका छन्।

Previous Post

‎रास्वपाका रविन महतो सर्लाही–२ बाट विजयी

Next Post

बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग

Next Post
बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग

बरहथवा नगर अस्पताललाई अक्सिजन सिलिन्डर र नेबुलाइजर सहयोग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.