Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

सर्लाहीमा ट्याक्टरमा आगजनी, अनुसन्धान जारी

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार, स्थानिय, स्थानिय
0
सर्लाहीमा ट्याक्टरमा आगजनी, अनुसन्धान जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाहीको धनकौल गाउँपालिका-७ छोटौलमा स्थानीय जियालाल रायको ट्याक्टरमा अज्ञात व्यक्तिहरूले आगजनी गरेका छन्। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार उखुको पराल लोड गरी चौरीको बाँधमा रोकिएको ट्याक्टरमा आगजनी गरिएको हो।

आगलागीबाट ट्याक्टरका अगाडिको एउटा चक्का र सिट पूर्ण रूपमा जलेको छ भने ट्रेलरमा आंशिक क्षति पुगेको छ। आगलागीलाई स्थानीयहरूले नियन्त्रणमा लिएका छन्।

घटनाबारे प्रहरीको टोलीले अनुसन्धान गरिरहेको जनाएको छ। आगजनीको कारण र दोषीको पहिचानका लागि खोजी जारी रहेको प्रहरीले जनाएको छ।

Previous Post

सम्मानीय उपराष्ट्रपति यादवसंग जापानी राजदूत तोरुको शिष्टाचार भेटवार्ता

Next Post

सीमा स्तम्भ मर्मत कार्य शुभारम्भ ।

Next Post
सीमा स्तम्भ मर्मत कार्य शुभारम्भ ।

सीमा स्तम्भ मर्मत कार्य शुभारम्भ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.