Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएकोःजसपा अध्यक्ष यादव

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐनमा सरकारको भविष्य जोडिएको बताउनुभएको छ ।

बुधवार जनकपुरमा आयोजित मधेस प्रज्ञा प्रतिष्ठानको शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष यादवले सरकारले चाँडै नै सङ्घीय निजामती ऐन र प्रहरी समायोजन ऐन पास गर्नुपर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारको आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधन स्रोत नहुँदा आवश्यकताअनुसार काम गर्न नसकेको दाबी पनि गर्नुभयो ।

अध्यक्ष यादवले सङ्घीय निजामती ऐन तत्काल पास गरेर प्रदेशमा कर्मचारीतन्त्र स्थापना गर्नुपर्ने र प्रहरी समायोजन गरी प्रदेशलाई हस्तान्तरण गर्न जरुरी भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सङ्घीय निजामती ऐनको आधारमा केन्द्र सरकार कसरी अघि बढ्छ भन्ने थाहा हुन्छ । सङ्घीय निजामती ऐन छिटो पास गर्नुपर्छ र प्रदेश कर्मचारीतन्त्रको स्थापना गर्नुपर्छ । प्रहरी समायोजन गरेर प्रदेशलाई अधिकार हस्तान्तरण गर्नुपर्छ । प्रशासनिक शक्ति प्रदेशलाई हस्तान्तरण गर्नुपर्छ ।’

अध्यक्ष यादवले सङ्घीयता, गणतन्त्र र धर्मनिरपेक्षता फर्काउने आवाज उठे पनि अब सम्भव नरहेको दाबी गर्नुभयो । उहाँले लोकतन्त्र र गणतन्त्रको विकल्प अरू हुनै नसक्ने जिकिर गर्नुभयो ।

Previous Post

टर्किएमा भूकम्पपछि ४२ हजार सिरियाली शरणार्थी स्वेच्छाले स्वदेश फर्किए

Next Post

१५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाधामा

Next Post

१५ दिने मिथिला मध्यमा परिक्रमा आज धनुषाधामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.