Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

भारतीय अर्बपति अडानीको फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढे

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भारतीय अर्बपति गौतम अडानीको व्यापारिक समूह अडानी ग्रुपमाथि हिन्डेनबर्ग रिसर्चले लगाएको आरोपबारे छानबिन गर्न समिति गठन भएसँगै अडानी समूहका फर्महरूको शेयर मूल्य उच्च अङ्कले बढेको छ ।


भारतीय सर्वोच्च अदालतले पूर्वन्यायाधीश अभय एम सप्रेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको बीबीसीले जनाएको छ । मुख्य न्यायाधीश चन्द्रचुडको नेतृत्वमा रहेको तीन न्यायाधीशको इजलासले हिन्डेनबर्ग रिसर्चको प्रतिवेदनविरुद्ध अडानी समूहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै छानबिन समिति गठन गरेको हो ।


यस्तै अदालतले स्टक मार्केट नियामक सेबीलाई पनि अडानी समूहका फर्मका शेयर कारोबार नियमसङ्गत भए÷नभएको अध्ययन गर्न निर्देशन दिएको छ । हिन्डेनबर्ग रिसर्चले छ हप्ताअघि एक रिपोर्ट सार्वजनिक गर्दै अडानीले आफ्ना समूहका फर्महरूको शेयर हेरफेर तथा जालझेल गरेको आरोप लगाएको थियो । हिन्डेनबर्गको आरोपसँगै अडानीको सम्पत्ति छ हप्ताको बीचमै एक खर्ब ५० अर्ब डलरबाट ३७ अर्ब डलरमा झरेको थियो ।
फोर्ब्सको रियलटाइम जानकारीअनुसार विश्वका धनी व्यक्तिको सूचीमा तेस्रो नम्बरबाट ३० औँ नम्बरभन्दा तल पुगेका अडानी छानबिन समिति गठन भएपछि २६ औँ नम्बरमा उक्लनुभएको छ । आज एकै दिन अडानीको सम्पत्ति पाँच अर्ब डलरभन्दा धेरैले बढेको छ ।


अडानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको सम्बन्धबाट नाजायज फाइदा लिएको विपक्षीहरूले आरोप लगाउने गरेका छन् । अमेरिकाको न्युयोर्कमा रहेको हिन्डेनबर्ग रिसर्चले कसरी विश्वका तेस्रो सबैभन्दा धनी व्यक्तिले व्यवसायको इतिहासकै सबैभन्दा ठूलो ठगी गरिरहेका छन् भन्ने शीर्षकमा एक खोजमूलक प्रतिवेदन प्रकाशन गरेको थियो ।

Previous Post

नेपाल पपुवा न्युगिनी लाई ३ विकेटले हराए

Next Post

मिथिला माध्यमिकी परिक्रमा यात्रीको जनकपुरधाममा स्वागतको लागी सरसफाई

Next Post

मिथिला माध्यमिकी परिक्रमा यात्रीको जनकपुरधाममा स्वागतको लागी सरसफाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.