Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

एकल महिलाहरुको हक हितमा रहेको कानून र स्वास्थ्य सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न

swarnimkhabar@ by swarnimkhabar@
३ वर्ष अगाडि
in मुख्य समाचार
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

शुक्रबार धनुषामा नारी दिवसको अवसरमा मानव अधिकारका लागी महिला एकल महिला समूहले एकल महिलाहरुको हक हितमा रहेको कानून र स्वास्थ्य सम्बन्धी विषयमा अन्तरक्रिया सम्पन्न गरेको हो । सन् २०२३ मार्च ८मा बिश्वभर ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ । यो अहिले मार्च महिना भरी नै मनाइन्छ ।

यो अवसरमा महेन्द्रनगर सिन्धुली टोलमा रहेको एकल महिलाहरुलाई समूहले मुख तथा घाँटीको केंसर विशेषज्ञ रुबिना सुवाल संग स्वस्थ्य सम्बन्धी र उच्च अदालत धनुषाकी अधिकृत शुबा महतो संग कानूनी विषयमा अन्तरक्रिया सम्पन्न गराएको हो ।

कार्यक्रममा एकल महिलाहरुले अफूले भत्ता अहिले सम्म नपाएको गुनासो पोखेकी थिइन् । तराई मधेसका अन्य अन्य जिल्ला सहित पहाडी जिल्लाहरुको सबै ठाँउमा भत्ता पाइसकेको हो तर धनुषामा अहिले सम्म हामीले नपाएको अवस्था छ समूहकी एक आमाले दुख पोखिन् । त्यसैगरी भत्ता दिने बेलामा बैंकमा पनि हामीलाई खुत्रो पैसा दिएर दुख दिने काम गरिरहेको छ समूहमा उपस्थित भएकी एक अन्य आमाले सुनाइन् ।

भत्ता पाउनु एकल महिलाहरुको अधिकारको कुरा हो यसको लागी सरकारले बजेट छुटियाएर राखेको हुन्छ कार्यक्रममा उपस्थित भएको उच्च अदालत अधिकृत शुबा महतोले बताईन् । तपाईहरुले समयमा भत्ता पाइराखनु भएको छैन भने सके सम्म सरोकारवाला निकाय संग समन्वयात्मक ढंगले आफ्नो समस्याको समाधान गर्ने प्रयास गर्नु नभए अदालतमा गएर एउटा निवेदन दिनु जसको आधारमा तपाईको समस्याको कानूनी उपचार हुन्छ महतोले जानकारी दिईन् । तपाईहरुको समस्या समाधानका लागी सरकारले अदालतमा बैतनिक वकीलको व्यवस्था गरिएको हो,जसले तपाईको निवेदन लेख्ने काम,आदि सिप्तैमा गर दिन्छ तपाईको पैसापनि लाग्दैन र समस्याको समाधान पनि सहज ढंगले हुन्छ महतोले बताईन् ।

त्यस्तै तराई मधेशमा महिलाहरुमा स्तन तथा पाठेघरको केन्सर र पुरुषहरुमा मुख तथा घाँटीको केंसर बढी भइरहेको पाइन्छ कार्यक्रममा उपस्थित भएकी मुख तथा घाँटीको केंसर रोग विशेषज्ञ रुबिना सुवालले बताईन् ।मदिरा,सुपारी गुटका र सुर्तीजन्य पदार्थको सेवनले गर्दा मुख तथा घाँटीको कैंसरको अत्यधिक जोखिम रहेको सुवालले भनिन् ।वार्तमान समयमा केंसरको उपचार संम्भव रहेको छ,यदि कुनै घाउ दुई हप्ता भन्दा बढी भएर निको भइरहेको छैन भने बलैमा जाँच गराउन उनले सुझाव दिइन् । सके सम्म मदिरा तथा सुर्तिजन्य पदार्थको सेवनबाट बाँचेर रोग लाग्नै नदिन प्रयास गर्नुनै सबै भन्दा राम्रो उपाय रहेको छ सुवालको भनाई थियो ।

गुटका तथा अन्य सुर्तीजन्य पदार्थलाई सरकारले बिक्री वितरणमा रोक लगाएको हो कार्यक्रममा उपस्थित भएका राष्ट्रिीय सरसफाई अभियन्ता धीरेन्द्र साहले बताए । तपाईहरु मिलेर पसलवालालाई सुर्तिजन्य पदार्थलाई नबेच्न दबाब बनाउनु साहले कार्यक्रममा उपस्थित भएको आमाहरुलाई सुझाव दिएका थिए ।

Previous Post

भारत पाकिस्तानसँगको व्यवहारमा उदारतापूर्वक व्यवहार नगर्ने

Next Post

सप्तरीमा रक्सी खाएर होहल्ला गर्ने प्रहरी जवान कारबाहीमा

Next Post

सप्तरीमा रक्सी खाएर होहल्ला गर्ने प्रहरी जवान कारबाहीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.