Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

मधेश प्रदेशमा संगठनलाई सुदृढ बनाउन जसपा अध्यक्ष यादवको जोड

Manoj Yadav by Manoj Yadav
३ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
मधेश प्रदेशमा संगठनलाई सुदृढ बनाउन जसपा अध्यक्ष यादवको जोड
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


३ कात्तिक, सुुक्रबार
जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष उपेन्द्र यादवले महोत्तरी जिल्ला स्तरीय बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन जोड दिएका छन् । बिहीबार जिल्ला कमिटीद्वारा आयोजित बृहत् कार्यकर्ता भेलामा संगठनलाई सुदृढ बनाउन सबैलाई एकबद्ध भएर लाग्न निर्देशन दिए । जसपाले अहिले ‘घर घर जसपा, मन मन जसपा’ अभियान चलाएर संगठन सुदृढीकरणमा लागेको छ । तर अभियान सुरु हुनासाथ संगठनमा रहेका गुटबन्दी सतहमा आउन थालेका छन् ।

मधेश प्रदेशको सबै जिल्लामा विवाद रहेकाले समन्वय गर्न चुनौती देखिएको बताएको छ । जसपा सरकारमा रहेकाले नेता, कार्यकर्ताहरुको आकांक्षा उच्च भएको छ । पालिकादेखि प्रदेश र संघीय सरकारका मन्त्रीले समेत कार्यकर्ताहरुलाई बेवास्ता गर्न थालेकाले पार्टी भित्र असन्तुष्टि झन बढेको छ ।

Previous Post

कारको ठक्करबाट एक जनाको मृत्यु

Next Post

सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० पुग्यो

Next Post
सुन र चाँदीको मूल्य बढ्यो

सुनको मूल्य तोलामा १ लाख १५ हजार ५०० पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.