Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

इजरायल-हमास द्वन्द्व परि गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघ्यो

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
अमेरिकामा १८ जनाको हत्या गर्ने व्यक्ति मृत फेला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


इजरायल-हमास द्वन्द्व परि गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या १० हजार नाघेको छ । अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरि १ हजार ४ सय भन्दा बढी व्यक्तिको मृत्यु र २ सयभन्दा बढीको अपहरण गरेपछि इजरायलले गरेको जवाफि आक्रमणमा गाजापट्टीमा मृत्यु हुनेको सङ्ख्या ४ हजार १ सय ४ बालबालिकासहित १० हजार २२ जना पुगेको बिबिसीले जनाएको छ । इजरायलले गाजापट्टीमा बमबारीसहितको आक्रमण जारी राखेको छ ।
यसैबीच संयुक्त राष्ट्र सङ्घका लागि फ्रान्सेली राजदूत निकोलस डे रिभिएरले गाजामा ‘मानवीय युद्धविराम’ को लागी आह्वान गर्नु भएको छ । सुरक्षा परिषदको बैठकपछि उहाँले युद्धविराम दिगो हुनुपर्ने र यसको नेतृत्व पनि परिषदले गर्नुपर्ने बताउनुभयो ।

Previous Post

विश्वकप क्रिकेटमा आज अफगानिस्तान र अष्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदै

Next Post

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगे राष्ट्रपति

Next Post
भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगे राष्ट्रपति

भूकम्प प्रभावित क्षेत्र जाजरकोटमा पुगे राष्ट्रपति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.