Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in खेलकुद, मुख्य समाचार, समाचार
0
आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२२ कात्तिक, बुधबार ।
आइसीसी विश्वकप क्रिकेटमा आज इङ्ग्ल्याण्ड र नेदरल्याण्डस खेल्दै छ । दुबै टोली अङ्क तालिकाको पुछारमा छन् । भारतको पुनेमा हुने खेल दिउसो सवा २ बजेदेखि सुरु हुनेछ । दुई टोलीबिच भएका पछिल्ला ५ खेलमा ५ वटै खेल इङ्ग्ल्याण्डले जितेको छ । यसअघि हिजो भएको खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई तीन विकेटले हराएको छ । जितसँगै अष्ट्रेलिया ८ खेलमा १२ अङ्कका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले ग्लेन म्याक्सवेलको अविश्वसनीय दोहोरो शतकमा ४६ ओभर ५ बलमा ७ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । अष्ट्रेलियासँगै, भारत र दक्षिण अफ्रिका सेमिफाईनलमा पुगिसकेका छन् । अब न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान मध्य एक टोली सेमिफाईनलमा पुग्नेछ ।

Previous Post

सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो

Next Post

इजरायल-हमास युद्धले मध्यपूर्वमा तनाव

Next Post
हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव पहिचान

इजरायल-हमास युद्धले मध्यपूर्वमा तनाव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.