Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीको दुई स्थानमा आगलागी हुदा तीन लाख बराबरको क्षती

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मुख्य समाचार, समाचार
0
सर्लाहीको दुई स्थानमा आगलागी हुदा तीन लाख बराबरको क्षती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


२७ कात्तिक, सोमबार ।
सर्लाहीमा दिपावली मनाउने क्रममा दुई स्थानमा आगलगी हुदा तीन लाख बराबरको क्षती भएको छ । सोमबार बिहान ५ बजेतिर बलरा नगरपालिका-२ हनुमान चौकमा दिपावली गरिएको मैनबतीबाट आगो सल्किएर स्थानीय अरुन साहले सन्चालन गरेको मोटरसाइकल वर्कशपमा आगलगी भएको छ ।

आगोबाट पसलभित्र रहेको मोटरसाइकल बनाउने दुई लाख बराबरको समाग्री जलेको छ । प्रहरी चौकी छन्कीटोलाबाट खटिएको प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो निभाएका छन् ।

त्यस्तै, दिपावलीबाट आइतबार राति साँढे ८ बजेतिर धनकौल नगरपालिका ७ बस्ने बुझैवन राय यादवको फुसको घरगोठ जलेर नष्ट भएको छ । आगलगीबाट गोठभित्र रहेको अन्न, नगद, कपडा लगायत एक लाख बराबरको क्षती भएको सर्लाही प्रहरीका सुचना अधिकारी (डिएसपी) दिपेन्द्र पञ्जियार थारुले जनकारी गराए ।

Previous Post

मलंगवाबाट बरामद गरेको ठूलो परिमाणको पटका नष्ट

Next Post

नेपालमा पनि टिकटक बन्द गर्ने सरकारको निणर्य

Next Post
नेपालमा पनि टिकटक बन्द गर्ने सरकारको निणर्य

नेपालमा पनि टिकटक बन्द गर्ने सरकारको निणर्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.