Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
प्रधानमन्त्रीले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलि दिउँसो ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले भोली भोलि प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबाट राष्ट्रको नाममा सम्बोधन गर्ने तय भएको उहाँका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको कार्यकाल एक वर्ष पुरा गरेको यो पहिलोपटक हो । यसअघि दुबै पटक उहाँ ९/९ महिनामात्रै सरकारको नेतृत्वमा रहन पाउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले आफ्नो संबोधनमा केही विशेष घोषणा गर्ने र नयाँ ढङ्गले अघि बढ्ने बताउँदै आउनुभएको छ ।

Previous Post

इजरायल हमास द्वन्द्वमा संयुक्त राष्ट्रसङ्घका १ सय ३६ जना कर्मचारीको मृत्यु

Next Post

द–सहाराको २७ औं वार्षिकोत्सब साधारण सभा सम्पन्न

Next Post
द–सहाराको २७ औं वार्षिकोत्सब साधारण सभा सम्पन्न

द–सहाराको २७ औं वार्षिकोत्सब साधारण सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.