Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चौध जनाको नाम निर्वाचन अधिकृतमा प्रस्ताव

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
1
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि चौध जनाको नाम निर्वाचन अधिकृतमा प्रस्ताव
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नियुक्त हुने निर्वाचन अधिकृतको नाम टुङ्ग्याएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोग पदाधिकारीले आज वा भोली निर्वाचन अधिकृत नियुक्त गर्ने जानकारी दिनुभयो । न्याय परिषद्को सिफारिसमा आयोगले निर्वाचन अधिकृत नियुक्त गर्ने कानुनी व्यवस्था छ । परिषदले सात जना निर्वाचन अधिकृतमा नियुक्त हुने न्यायाधीश र सात जना अतिरिक्त गरी १४ जनाको नाम प्रस्ताव गरेको हो । माघ ११ गते हुने निर्वाचनका लागि पुस २३ गते राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारी दर्ता हुँदै छ । पुस १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने छ ।

Previous Post

सातै प्रदेशका मुख्यमन्त्रीहरू आज हेटौँडामा भेला हुँदै

Next Post

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Next Post
काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

काँग्रेस केन्द्रीय समिति बैठक आज बस्दै

Comments 1

  1. Pingback: can tramadol be taken with elavil

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.