Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

जगरनाथपुरमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
जगरनाथपुरमा जसपा नेपालको पार्टी प्रवेश कार्यक्रम सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ३ बिजबनियामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । ‘जनतासँग जसपा नेपालको चार महिना आधारभुत संगठन निर्माण अभियान’ को क्रममा बिजबनियामा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमालेका युवा नेता धनन्जय यादवको अध्यक्षतामा भएको कार्यक्रममा दर्जनौ व्यक्ति जसपा नेपालमा प्रवेश गरेका छन् । यादवकै नेतृत्वमा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौ बढी जसपामा प्रवेश गरेका हुन् । धनन्जय यादवसँगै मन्टु यादव, रितेश यादव, सहरुम गद्दी लगायतका नवप्रवेशीहरुलाई फूलमाला र अबिरले पार्टीमा स्वागत गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रिय महासचिव एवम् मधेश प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउतले जनतामा छाएको चरम निराशालाई आशामा बदल्नुपर्नेमा जोड दिए । नेकपा एमाले, कांग्रेस लगायतका दलहरुले जनताका आवश्यक्ता र चाहनालाई बेवास्ता गर्दै व्यक्तिगत स्वार्थमा लिप्त भएको राउतको आरोप छ । ठूला दलहरुले जातीका नाममा राजनीति गरीरहेको उनको टिप्पणी छ । जसपा नेपालबाट विभाजित भएको जसपाले अहिले पद र प्रतिष्ठा पाएपनि आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उनको भनाई छ ।

जसपा नेपाल पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवले जनताको घरघरमा पुगेर जनताका समस्या र मुद्दालाई समाधान गर्न आग्रह गरेका छन् । नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले पार्टीका एजेण्डा र विचारधारा जनतालाई सरल ढंगले बुझाउन अनुरोध गरेका छन् ।

कार्यक्रमलाई मधेश प्रदेशका पूर्व मन्त्री सिंहासन साह कलवार, जसपा नेपाल पर्साका सचिव तबरेज अहमद लगायतले सम्बोधन गर्दै पार्टीको संगठत सुदृढीकरण र विस्तारमा जोड दिएका थिए ।
यो अभियान निरन्तर रुपमा चल्ने र यसले पार्टीका विचारधारा जनतालाई बुझाउन तथा जनताका समस्या सुन्न सघाउ पुग्ने जसपा नेपाल पर्साका सचिव तबरेज अहमदले बताए । आगामी दिनमा जिल्लाका सबै ठाउँमा अभियानलाई निरन्तरता दिने उनले बताए । कार्यक्रमको सहजीकरण अन्सारुल मियाले गरेका थिए ।

Previous Post

जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको विस्तारित बैठक सम्पन्न

Next Post

जिल्ला प्रशासन मार्फत जसपा नेपालले प्रधानमन्त्रि र मुख्यमन्त्री

Next Post
जिल्ला प्रशासन मार्फत जसपा नेपालले प्रधानमन्त्रि र मुख्यमन्त्री

जिल्ला प्रशासन मार्फत जसपा नेपालले प्रधानमन्त्रि र मुख्यमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.