Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

राष्ट्रपतिको आह्वान: राष्ट्रिय उद्देश्य पूरा गर्न एकजुट बनौँ

swarmikhabar by swarmikhabar
१ वर्ष अगाडि
in मुख्य समाचार, राजनीति, समाचार
0
राष्ट्रपतिको आह्वान: राष्ट्रिय उद्देश्य पूरा गर्न एकजुट बनौँ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्न आह्वान गरेका छन्।

शीतल निवासमा आयोजित माघे संक्रान्तिको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले परम्परागत रुपमा प्राचीन समयदेखि मनाइने साउने संक्रान्ति र माघी पर्व नेपालीहरुको जनजीवनसँग गहिरो सम्बन्ध रहेको बताए।

राष्ट्रपतिले माघे संक्रान्ति र साउने संक्रान्तिलाई मात्र पर्वको रुपमा नभई नेपाली जीवनशैली र सांस्कृतिक धरोहरका रुपमा स्वीकार गर्नुपर्ने बताए। उनले भने, “हाम्रो राष्ट्रिय उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढौँ। देशमा सुशासन र शान्ति स्थापना गर्नु राजनीतिक कर्मीहरूको प्रमुख दायित्व हो।”राष्ट्रपति पौडेलले देशमा सुशासन र शान्ति स्थापनाका लागि सबै पक्षले योगदान दिनुपर्नेमा जोड दिए।

Previous Post

सोनबर्षामा ठूलो मात्रामा लागुऔषध सहित एक तस्कर पक्राउ ।

Next Post

मधेशी एकता समाजको अध्यक्षमा डा. यादव चयन ।

Next Post
मधेशी एकता समाजको अध्यक्षमा डा. यादव चयन ।

मधेशी एकता समाजको अध्यक्षमा डा. यादव चयन ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.