Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

सर्लाहीमा माओवादी केन्द्रको विशाल मोटरसाइकल र्‍याली सहित प्रदर्शन

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
सर्लाहीमा माओवादी केन्द्रको विशाल मोटरसाइकल र्‍याली सहित प्रदर्शन
72
SHARES
875
VIEWS
Share on FacebookShare on Twitter

हरिवन, माघ १३ – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उप-प्रमुख लिला मोक्तानलाई सुनियोजित षडयन्त्र गरी झुठो वन मुद्दामा फसाइएको विरोधमा माओवादी केन्द्र सर्लाहीले आज हरिवनमा विशाल मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको छ।

पार्टीद्वारा पूर्वनिर्धारित आन्दोलनको घोषणा अनुरूप गरिएको प्रदर्शनमा सयौं कार्यकर्ता र समर्थकहरूको सहभागिता देखिएको थियो। मोटरसाइकल र्‍याली हरिवन बजारका प्रमुख स्थानहरू परिक्रमा गर्दै मुख्य चौकमा पुगेर कोणसभामा परिणत भएको थियो।


कोणसभामा बोल्दै माओवादी केन्द्रका स्थानीय नेताहरूले मेयर थापा र उप-प्रमुख मोक्तानमाथि लगाइएको आरोपलाई अस्वीकार गर्दै यो कदम राजनीतिक बदला लिन गरिएको षड्यन्त्र भएको आरोप लगाए। नेताहरूले जनप्रतिनिधिमाथि हुने यस प्रकारका झुठा मुद्दाहरूले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रहार हुने चेतावनी दिए।
कार्यक्रमका क्रममा माओवादी केन्द्रले सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित निकायलाई चेतावनी दिएको छ। यदि आरोप फिर्ता नलिए थप कडा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ।

यस प्रदर्शनले सर्लाहीमा राजनीतिक माहोल तताएको छ। माओवादी केन्द्रका कार्यकर्ताहरूले न्यायको माग गर्दै आफ्नो संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

Previous Post

जनता समाजवादी पार्टीको दुई दिने कार्यक्रम सम्पन्न

Next Post

नेपालका उपराष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसमा शुभकामना, दुई देशबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा

Next Post
नेपालका उपराष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसमा शुभकामना, दुई देशबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा

नेपालका उपराष्ट्रपतिद्वारा भारतको गणतन्त्र दिवसमा शुभकामना, दुई देशबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.