Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

नागरिक उन्मुक्ति पार्टीद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
0
नागरिक उन्मुक्ति पार्टीद्वारा लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
174
SHARES
4.1k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, फागुन २२ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले टिकापुर घटनासम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मधेशवादी राजनीतिक दलहरुको कार्यदलसँग पहल गरिदिन आग्रह गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मधेशवादी ८ राजनीतिक दलहरुको बैठकमा नाउपा संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले प्रतिवेदन सार्वजनिक गराउन पहल गर्न आग्रह गरेका हुन्। चौधरीले सो प्रतिवेदनले टिकापुर घटनाको यथार्थ बाहिर ल्याउने भन्दै सरकारले तत्काल सार्वजनिक गर्नुपर्नेमा जोड दिए।

लाल आयोगको प्रतिवेदन टिकापुर घटनाका कारण, पृष्ठभूमि र दोषी पहिचानसम्बन्धी महत्वपूर्ण दस्तावेज मानिन्छ। सरकारको तहबाट प्रतिवेदन सार्वजनिक नहुँदा विभिन्न राजनीतिक दल र सरोकारवालाहरुले पटक–पटक माग उठाउँदै आएका छन्।

बैठकमा मधेशवादी दलका नेताहरुले लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउने विषयमा थप छलफल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ।

Previous Post

मधेशी माेर्चा:आवाश्यकता कि राजनितिक प्रयाेग मात्रै ?

Next Post

भूमिसम्बन्धी अध्यादेशबारे जसपा नेपालको छलफल जारी

Next Post
भूमिसम्बन्धी अध्यादेशबारे जसपा नेपालको छलफल जारी

भूमिसम्बन्धी अध्यादेशबारे जसपा नेपालको छलफल जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.