Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

स्ववियू निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
जसपा नेपालको कार्यकारिणी समिति बैठक भोलिदेखि सुरु
89
SHARES
834
VIEWS
Share on FacebookShare on Twitter

 काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा पार्टीलाई परिचालन गर्ने भएको छ । 

आगामी २०८१ चैत्र गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा पार्टीसम्बद्ध समाजवादी विद्यार्थी युनियनलाई विजय गराउन पार्टीको केन्द्रीय समितिको बैठकबाट महासचिव रामकुमार शर्माको संयोजकत्वमा १४ सदस्यीय टास्क फोर्स गठन गरिएको प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

उक्त टास्क फोर्समा पार्टीका सचिवद्वय शैलेन्द्र साह र सुरेशकुमार मण्डल, कोषाध्यक्ष सुरीता साह तथा पार्टी केन्द्रीय कार्यकारिणी सदस्य जयराम यादव केन्द्रीय सदस्यहरु विदेश्वर यादव, कृष्णशंकर साह, अशोककुमार यादव, रमेश महतो, डा.बबी सिंह, रमेशकुमार यादव, अम्बिका काफ्ले, श्याम यादव र कमन देवान रहेको प्रमुख बस्नेतले बताएका छन् ।

त्यसैगरी केन्द्रीय समितिको बैठकबाट केन्द्रीय नेताहरुलाई नै जिल्लास्तरीय स्ववियु निर्वाचन परिचालनको जिम्मेवारी तोकिएको बस्नेतले बताएका छन् । 

उनकाअनुसार जयराम यादवलाई मोरङ, सुनसरीमा दिनेशकुमार मेहता, ताजुब लिम्बू र सबिता यादव, उदयपुरमा राहुल यादव, सप्तरीमा शैलेन्द्र साह, सिरहामा अशेश्वर यादव, धनुषामा जितेन्द्रकुमार यादव, महोत्तरीमा डा. सुरेन्द्रकुमार यादव, सर्लाहीमा जसपा नेपाल,सर्लाही जिल्ला कार्य समितिका सचिव रनधिर यादव, रौतहटमा योगेन्द्र राय यादव र पूजा चौधरीलाई जिम्मेवारी दिइएको छ । नवलपरासीमा रामबचन यादव र धरेन्द्र यादव, पर्सामा लालबाबु राउत, रुपन्देहीमा रामअवतार यादव, सावित्रा विक र सियाराम यादवले जिम्मेवारी पाएका छन् ।

कपिलवस्तुमा सुदिप पौडेल र शैलेन्द्र यादव, काठमाण्डौ उपत्यकामा रेखा यादव, लीलादेवी सिटौला, लक्ष्मण हुमागाई, सन्तोष सिलवाल, दीपक दोर्जे लामा, ज्ञानु लामा र सुनी लामाले जिम्मेवारी पाएका छन् ।

चितवन र मकवानपुरमा विद्युत बज्राचार्य, तारा विश्वकर्मा र मेजरमान मोक्तान साथै पाँचथरमा राजेन्द्रकुमार जबेगू, झापामा कमन देवान याक्खा र कास्कीमा मनबहादुर गुरुङलाई तोकिएको बताइएको छ ।

Previous Post

सर्लाहीमा सहिद स्मारकमा प्रधानमन्त्री प्रचण्डद्वारा पुष्पमाला अर्पण ।

Next Post

अहिलेकाे बेथिति अन्त्यकालागि सबै तप्काका जनता आन्दाेलित हुनुपर्ने :-अध्यक्ष प्रचण्ड

Next Post
अहिलेकाे बेथिति अन्त्यकालागि सबै तप्काका जनता आन्दाेलित हुनुपर्ने :-अध्यक्ष प्रचण्ड

अहिलेकाे बेथिति अन्त्यकालागि सबै तप्काका जनता आन्दाेलित हुनुपर्ने :-अध्यक्ष प्रचण्ड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.