Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎कविलासि नगरपालिकामा जसपा नेपालका उम्मेदवार भरत चौधरीको घरदैलो, स्थानीयद्वारा जितको भरोसा

swarnimkhabar@ by swarnimkhabar@
२ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
‎कविलासि नगरपालिकामा जसपा नेपालका उम्मेदवार भरत चौधरीको घरदैलो, स्थानीयद्वारा जितको भरोसा
185
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा, सर्लाही ।

‎जनता समाजवादी पार्टी, नेपालका सर्लाही निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार भरत चौधरीले कविलासि नगरपालिकामा घरदैलो कार्यक्रम तथा आम नागरिकसँग प्रत्यक्ष भेटघाट कार्यक्रम सम्पन्न गर्नुभएको छ।

‎घरदैलो तथा भेटघाटका क्रममा स्थानीय नागरिकहरूले उम्मेदवार चौधरीप्रति गहिरो विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा उहाँको जित सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्। पछिल्लो समय देशमा देखिएको ‘जेन्जी आन्दोलन’पछि आएको राजनीतिक परिवर्तनको चाहनालाई सम्बोधन गर्ने व्यवहारिक विकल्पका रूपमा भरत चौधरीलाई हेर्न थालिएको स्थानीयहरूको भनाइ छ।

‎कार्यक्रमका क्रममा उम्मेदवार चौधरीले क्षेत्रको कमजोर शैक्षिक अवस्था साथै बाटोघाटो र अन्य भौतिक पूर्वाधार विकासलाई प्राथमिक एजेन्डाका रूपमा अघि सार्नुभएको छ। आफू निर्वाचित भएपछी क्षेत्रवासीले प्रत्यक्ष रूपमा विकासको अनुभूति गर्ने गरी काम गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

‎जनतामाझ बोल्दै चौधरीले, “म केवल भाषण गर्ने नेता होइन, काम गरेर देखाउने नेता हुँ,” भन्दै जनताले देखाएको विश्वासलाई व्यवहार र परिणाममार्फत प्रमाणित गर्ने वाचा गर्नुभयो।

‎स्थानीयवासीहरूका अनुसार वर्तमान राजनीतिक अवस्थाबाट दिक्क भएका मतदाताहरू अहिले भाषणभन्दा पनि काम गर्ने, व्यवहारिक र परिणाममुखी नेतृत्वको खोजीमा छन्। यही कारण भरत चौधरीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको उनीहरूको धारणा रहेको छ।

Previous Post

‎संविधान सभा सदस्य केदारनन्दन चौधरी र जसपा नेता मनिष मिश्र कांग्रेसमा प्रवेश

Next Post

‎गोलबजारमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो

Next Post
‎गोलबजारमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो

‎गोलबजारमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.