Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

बागमती पुल नजिक होटलमा जसपा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार, एक पक्राउ

swarnimkhabar@ by swarnimkhabar@
२ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय, स्थानिय
0
बागमती पुल नजिक होटलमा जसपा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार, एक पक्राउ
367
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, फागुन ६ । सर्लाहीको बागमती पुल नजिकै रहेको एक होटलमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) का सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार डा. जेपी यादवमाथि दुर्व्यवहार तथा धम्की दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
घटनामा संलग्न भनिएका प्रसान्त वाइवाले सुनियोजित ढंगले होटलमै पुगेर डा. यादवलाई धम्क्याएको आरोप लागेको छ। प्रत्यक्षदर्शीका अनुसार वाइवाले अपमानजनक शब्द प्रयोग गर्दै “मधेशीहरू बीस–तीस रुपैयाँको खान्छन्, यहाँबाट भाग” जस्ता अभिव्यक्ति दिएका थिए। साथै “मधेशीहरूको ओकात थोरै छ” भन्दै जातीय रूपमा होच्याउने प्रयास गरिएको आरोप छ।
उक्त घटनाको भिडियोसमेत सार्वजनिक भएको बताइएको छ। भिडियो सार्वजनिक भएपछि प्रहरी सक्रिय भई घटनामा संलग्न एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। पक्राउ परेका व्यक्ति माओवादी निकट कार्यकर्ता र

हेको प्रारम्भिक जानकारी प्राप्त भएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस घटनाप्रति जसपा नेपालका स्थानीय नेता–कार्यकर्ताले आपत्ति जनाउँदै उम्मेदवारमाथि भएको दुर्व्यवहारको कडा निन्दा गरेका छन्। उनीहरूले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्।
घटनाले चुनावी माहोल तातेको अवस्थामा सर्लाहीमा राजनीतिक तनाव बढ्ने संकेत देखिएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सतर्कता अपनाइएको जनाएको छ।

Previous Post

‎गोलबजारमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अघि बढ्यो

Next Post

‎निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

Next Post
‎निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

‎निर्माणाधीन मन्दिरमा भेटिएको पेस्तोल पड्किँदा १५ वर्षीय बालक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.