Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

अहिलेकाे बेथिति अन्त्यकालागि सबै तप्काका जनता आन्दाेलित हुनुपर्ने :-अध्यक्ष प्रचण्ड

Sp Yadav by Sp Yadav
१ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, स्थानिय
1
अहिलेकाे बेथिति अन्त्यकालागि सबै तप्काका जनता आन्दाेलित हुनुपर्ने :-अध्यक्ष प्रचण्ड
734
SHARES
8.2k
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, फागुन २३ गते । अहिलेको बेथितीको अन्त्यका लागि सबै तह र तप्काका जनता आन्दोलित हुनुपर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्लाहीकाे मलंगवामा आयाेजित तराई–मधेश जागरण अभियान कार्यक्रमलाई सम्बाेधन गर्दै बताउनुभयाे
उहाँले माओवादी केन्द्रले अभियान सुरु गरेपछि सम्पूर्ण राज्यकै ध्यान मधेशतिरै केन्द्रीत भएको उहाँले  दाबी गर्नुभयाे  ।
प्रचण्डले  माओवादीले तराई–मधेश केन्द्रीत अभियान थालेपछि प्रधानमन्त्री र अन्य ठुला पार्टीका सबै नेता तराई मधेश झरेकाे बताउदै मधेशको सबैभन्दा दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानमाथि राज्यले विभेद गरेका कुरा उजागर गर्नु भयाे ।उहाँले मधेशकाे  आर्थिक, पर्यटन र कृषिको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रियरुपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रीत अभियान सञ्चालन गरिएको बताउनुभयो । 
पूर्व प्रधानमन्त्री समेत रहनुभएका प्रचण्डले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुदाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेर निर्माणको काम अघि बढाएको दाबी समेत गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ ले तराई–मधेश जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार जागेको बताउनुभएको छ । 

सर्लाहीको मलंगवामा शुक्रबार ‘हुलाकी मार्ग केन्द्रीत जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ कार्यक्रममा बोल्दै उहाँले झापादेखि सर्लाहीसम्म आइपुग्दा वुद्धिजिवी, किसान, मजदुर, मधेशी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुुभएको हो ।

Previous Post

स्ववियू निर्वाचनका लागि जसपा नेपालको टास्क फोर्स गठन

Next Post

‎जनता समाजवादी पार्टी नेपाल अब विपक्षमा बस्ने ।

Next Post
‎जनता समाजवादी पार्टी नेपाल अब विपक्षमा बस्ने ।

‎जनता समाजवादी पार्टी नेपाल अब विपक्षमा बस्ने ।

Comments 1

  1. Lamajaids says:
    1 year ago

    I want to show you one exclusive program called (BTC PROFIT SEARCH AND MINING PHRASES), which can make you a rich man!

    This program searches for Bitcoin wallets with a balance, and tries to find a secret phrase for them to get full access to the lost wallet!

    Run the program and wait, and in order to increase your chances, install the program on all computers available to you, at work, with your friends, with your relatives, you can also ask your classmates to use the program, so your chances will increase tenfold!
    Remember the more computers you use, the higher your chances of getting the treasure!

    DOWNLOAD FOR FREE

    Telegram:
    https://t.me/btc_profit_search

    Reply

Leave a Reply to Lamajaids Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.