Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्याण्डस खेल्दै

Manoj Yadav by Manoj Yadav
३ वर्ष अगाडि
in खेलकुद, समाचार
0
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्याण्डस खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

८ कात्तिक, बुधबार


आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा आज अष्ट्रेलिया र नेदरल्यान्डसबीच खेल हुँदैछ । खेल दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ । हिजो भएको खेलमा दक्षिण अफ्रिकाले बङ्गलादेशलाई १ सय ४९ रनको फराकिलो अन्तरले हराएको छ । पाँच खेलमा चौथो जितका साथ दक्षिण अफ्रिका अंक तालिकामा दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल सम्भावना मजबुत बनाएको छ । जितको लागि ३ सय ८३ रनको विशाल विजयी लक्ष्य पछ्याएको बङ्गलादेश ४६.४ ओभरमा २ सय ३३ रनमा अल आउट भयो । त्यसअघि वानखडे स्टेडियम मुम्बईमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३ सय ८२ रन बनाएको थियो । यो विश्वकपमा दक्षिण अफ्रिकाले तेस्रो पटक ३५० रन भन्दा बढी बनाएको हो । यसअघि श्रीलङ्का विरुद्ध ४ य २८ रन बनाएको दक्षिण अफ्रिकाले इङ्गल्याण्ड विरुद्ध ३ सय ९९ रन खडा गरेको थियो ।

Previous Post

नयाँ उद्योगमा १ अर्बभन्दा बढी विदेशी लगानी प्रतिबद्धता

Next Post

हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईँको उपचारको क्रममा मृत्यु

Next Post
हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईँको उपचारको क्रममा मृत्यु

हेलिकप्टर दुर्घटनामा घाइते भएका पाइलट सेढाईँको उपचारको क्रममा मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.