Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home खेलकुद

आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in खेलकुद, समाचार
0
आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१४ कात्तिक, मंगलबार
आईसीसी टी २० विश्वकप एसिया छनोटमा आज नेपालले मलेसियासँग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १ बजेबाट सुरु हुनेछ । नेपालले हिजो सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो । कीर्तिपुर मैदानमा पहिलो खेल बिहान ९ बजे सिङ्गापुर र ओमानबीच हुनेछ । मूलपानीस्थित क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ बजे बहराइन र हङकङबीच हुनेछ भने दोस्रो खेलमा दिउँसो कुवेत र यूएई खेल्नेछन् । ८ टिम सहभागी खेलमा फाइनलमा पुग्ने दुई टिम अमेरिका र वेस्टइन्डिजमा हुने विश्वकपका लागि छनोट हुनेछन् ।

Previous Post

मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

Next Post

मलंगवामा सरसफाइ कार्य सुरु

Next Post
मलंगवामा सरसफाइ कार्य सुरु

मलंगवामा सरसफाइ कार्य सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.