Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्य

झुटो विवरण पेश गरी लिएका दुईवटा नागरिकता बदर गर्ने सरकारको निणर्य

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्य, समाचार
0
संसदको जारी वर्षे अधिवेशन अन्त्यको तयारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


१७ कात्तिक,सुक्रबार


झुटो विवरण पेस गरी नागरिकता लिएको भन्दै सरकारले दुईजनाको नागरिकता बदर गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकको निणर्य आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई जनाको नेपाली नागरिकताको प्रमाणपत्र सरकारले बदर गरेको जानकारी दिनुभयो । उहाँका अनुसार काभ्रेपलाञ्चोकबाट लिएको निमा तामाङको नागरिकता र कालिकोटका देवराज धमलाको नागरिकता रद्द गर्ने निणर्य भएको हो । तामाङको नाममा झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकबाट वंशजको आधारमा जारी भएको र धमलाको नाममा जिल्ला प्रशासन कार्यालय, कालिकोटबाट जारी भएको नागरिकताको प्रमाणपत्र रद्द गरी नेपाली नागरिकबाट हटाउने निणर्य गरेको छ । बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन र सोपश्चात संघीय गणतन्त्र जर्मनी र इटालीको भ्रमण गर्न यही कार्तिक २२ गते काठमाडौँबाट प्रस्थान गरी मंसिर १ गते स्वदेश फिर्ता हुने गरी भ्रमण कार्यक्रम स्वीकृत गर्ने निणर्य भएको मन्त्री शर्माले जानकारी दिनुभयो ।

Previous Post

टी-ट्वान्टी विश्वकप प्रतियोगिताका लागि छनोट भएको क्रिकेट टोलीलाई प्रधानमन्त्रीको बधाइ

Next Post

देश र जनताको हित हुने विषयमा कलम चलाउन डराउन नहुने रक्षामन्त्री खड्काको भनाइ

Next Post
देश र जनताको हित हुने विषयमा कलम चलाउन डराउन नहुने रक्षामन्त्री खड्काको भनाइ

देश र जनताको हित हुने विषयमा कलम चलाउन डराउन नहुने रक्षामन्त्री खड्काको भनाइ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.