Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


कोरोनाले प्रभावित बनेको मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार आएको छ । असोज महिनामा मात्र दुई हजार दुई सय ७६ विदेशी पर्यटक मनास्लु क्षेत्र पुगेका छन् । मनास्लु संरक्षण क्षेत्र (एमक्याप) काअनुसार चालु आर्थिक वर्षको तीन महिनामा दुई हजार नौ सय २६ जना विदेशीले मनास्लुको भ्रमण गरेका छन् । साउन महिनामा ८० र भदौ महिनामा ५ सय ७० विदेशी पर्यटक मनास्लु क्षेत्र आएको एमक्यापमका सूचना अधिकारी भुवनराज ओझाले जानकारी दिनुभयो । फ्रान्स, स्पेन, नेदरल्याण्ड, चीन, जर्मनलगायतका देशका पर्यटक बढी मनास्लु क्षेत्रमा भित्रिएका हुन् । सन् २०२१ मा नौ सय २५ पर्यटक मनास्लु क्षेत्र पुगेका थिए । सन् २०२२ को एक वर्षको अवधिमा ६ हजार एक सय दुई जना पर्यटक मनास्लु भित्रिएका थिए । यस वर्ष भने असोजसम्मको तथ्याङ्कअनुसार ५५ सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरेका छन् ।

Previous Post

चालु आर्थिक वर्षको दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात

Next Post

पाकिस्तानमा १ हजार ६ सय किलोभन्दा बढी लागुऔषध सहित ८९ जना पक्राउ

Next Post
लाखौ रुपैयाँ घुस रकमसहित नापी कार्यालयका कर्मचारी अख्तियारको फन्दामा

पाकिस्तानमा १ हजार ६ सय किलोभन्दा बढी लागुऔषध सहित ८९ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.