Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

‎मानव जीवनसँग खेलवाड गर्ने कसैलाई पनि न छाडिने बलरा नगर प्रमुख कुशवाहा ।‎

Sp Yadav by Sp Yadav
९ महिना अगाडि
in प्रदेश, मधेश प्रदेश, समाचार, स्थानिय
0
‎मानव जीवनसँग खेलवाड गर्ने कसैलाई पनि न छाडिने बलरा नगर प्रमुख कुशवाहा ।‎
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही, बलरा/बलरा नगरपालिका–११ वडाकी जननिर्वाचित दलित महिला सदस्य, समाज परिवर्तनकी निडर सिपाही तथा सेवाभावको प्रतिमूर्ति चन्दा देवी बैठाको सडक दुर्घटनामा परि दुःखद निधन भएको छ।
‎
‎उक्त घटनाप्रति नगर प्रमुख रामाशंकर प्रसाद कुशवाहाले गहिरो श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना व्यक्त गरेका छन्।
‎
‎नगर प्रमुख कुशवाहाले उहाँ जनप्रतिनिधि मात्र नभई समाजले नै न्याय र समानताको सशक्त आवाज गुमाएको उल्लेख गर्दै स्वास्थ्य सेवामा कुनै किसिमको लापरबाही स्वीकार नहुने बताएका छन ।
‎
‎मिति २०८२ साउन २३ गते दुर्घटनामा परेकी चन्दा देवी बैठालाई नगर अस्पतालमा प्रारम्भिक उपचारपछि प्रादेशिक अस्पताल मलंगवा रेफर गर्ने क्रममा ड्युटीमा रहेका एम्बुलेन्स चालक रामाशंकर महतोद्वारा “डिजल छैन, एम्बुलेन्स सुचारु छैन” भन्ने गैरजिम्मेवार व्यवहार देखिएको नगर प्रमुखले बताएका छन्।
‎
‎उनले यस्तो कार्य अक्षम्य लापरवाही भएको भन्दै सम्बन्धित चालकलाई तत्काल काममा नलगाउने निर्देशन दिइएको र घटनाको सत्यतथ्य छानबिन गर्न वडाध्यक्ष बिरेन्द्र प्रसाद चौधरीको संयोजकत्वमा समिति गठन गरि ७ दिनभित्र प्रतिवेदन पेश गर्न आदेश दिइसकिएको बताए ।
‎
‎
‎नगर प्रमुख कुशवाहाले स्वास्थ्य सेवामा कुनै पनि बहानामा मानव जीवनप्रति लापरवाही स्वीकार्य नहुने स्पष्ट पार्दै, भविष्यमा यस्ता पीडादायी घटना दोहोरिन नदिन आधारभूत स्वास्थ्य सुविधा अझ व्यवस्थित र सबल बनाइने अठोट व्यक्त गरेका छन्।
‎
‎नगर प्रमुखको नेतृत्वमा प्राथमिक स्वास्थ्य केन्द्रलाई “बलरा नगर अस्पताल” मा स्तरोन्नति गर्दै पुरानो भवनको रेट्रोफिटिङ, आधुनिक सुविधा सम्पन्न दोस्रो तला निर्माण, लामो समयदेखि अवरुद्ध बर्थिङ सेन्टर पुनः सञ्चालन, ल्याब सेवाको डिजिटलाइजेशन, आकस्मिक उपचार कक्ष स्थापना, औषधि व्यवस्थापन सुदृढीकरण, थप ३ मेडिकल अधिकृत र थप १ एम्बुलेन्स चालक नियुक्ति गरि २४ घण्टा अस्पताल र एम्बुलेन्स सेवा सुनिश्चित गर्न महत्वपूर्ण कार्य सम्पन्न गरि सकेका छन ।
‎
‎तर अपेक्षित सुधार नदेखिएपछि करिब १० दिनअघि अस्पतालका ६०% कर्मचारी हेरफेर गरिएको र त्यसपछि सेवामा सुधार देखिन थालेको नगर प्रमुखले जानकारी दिए।

Previous Post

‎जनता समाजवादी पार्टीको विष्णु गाउँपालिका अधिवेशन सम्पन्न, २१ सदस्यीय नयाँ समिति चयन

Next Post

‎सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

Next Post
‎सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

‎सर्लाहीमा घरेलु तथा साना उद्योग कार्यालयको नयाँ भवन उद्घाटन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.