Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा जनशक्ति थप

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा जनशक्ति थप
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सरकारले सुनको तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा चारजना थप गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले उपसचिवसरहका सरकारी वकिल, उपसचिव सरहकै राजस्वका कर्मचारी, प्रहरी नायव उपरीक्षक र अधिकृत तृतीयस्तरका तथ्याङ्क विश्लेषक थप गर्ने निणर्य गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो । सरकारले गत असोज १४ गते आयोग गठन गरेको थियो । यस्तै, बैठकले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्यान्ड सरकारसँग करिब ६५ करोड रुपैयाँ अनुदान लिन स्वीकृति दिएको छ । बैठकले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुरका पूणर्बहादुर कुँवरलाई नियुक्त गर्ने निणर्य गरेको छ । मन्त्रिपरिषद्ले ऊर्जा सचिव दिनेशकुमार घिमिरे र नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले दिएको राजीनामास्वीकृत गरेको छ ।

Previous Post

दिगो विकासका लागि सरकारी तथा निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको प्रधानमन्त्रीको भनाइ

Next Post

भारतमा सडक सुरुङमा फसेका कामदारको उद्धार जारी

Next Post
सुन तस्करी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगमा जनशक्ति थप

भारतमा सडक सुरुङमा फसेका कामदारको उद्धार जारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.