Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home अन्तराष्ट्रिय

हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव पहिचान

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in अन्तराष्ट्रिय
0
हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव पहिचान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१४ कात्तिक, मंगलबार


इजरायलमा प्यालेष्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीको शव पहिचान भएको छ । तेलअभिभस्थित नेपाली राजदूतावासका अनुसार थप २ जना नेपालीको शव पहिचान भएसँगै सबै नेपालीको शव फेला परेको हो । विज्ञप्ति जारी गर्दै राजदूतावासले सुनसरीका राजेशकुमार स्वणर्कार र धनुषाका आनन्द साहको शव पनि नेपाल पठाउनका लागि प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । राजदूतावासले बझाङका गणेशकुमार नेपाली, दार्चुलाका दिनेशराज विष्ट र लोकेन्द्रसिंह धामी, कैलालीका आशिष चौधरी र नारायणप्रसाद न्यौपानेको शव यसअघि नै नेपाल पठाइसकेको छ । डोटीका राजन फुलरा र पदम थापा अनि सल्यानका प्रवेश भण्डारीको शव पनि नेपाल आउन बाँकी छ ।

Previous Post

राष्ट्रसङ्घका महासचिव गुटेरेसले आज संसदमा सम्बोधन गर्ने

Next Post

मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

Next Post
मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

मकै बाली बाँदरले नष्ट गर्न थालेपछि किसानहरू चिन्तित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.