Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

तनावका बिच हरिपुर्वा नगरपालिकाकाे नगरसभा सम्पन्न ।

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, राजनीति, समाचार
1
तनावका बिच हरिपुर्वा नगरपालिकाकाे नगरसभा सम्पन्न ।
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

हरिपुर्वा ,७ फागुन । सर्लाहीको हरिपुर्वा नगरपालिकाको नगरसभा सम्पन्न भएको छ । बहुमत सदस्यले  हरिपुर्वा नगरपालिका  ११ औँ नगरसभाको वार्षिक निति  कार्यक्रम तथा बजेट पारित भएको छ।
नगर प्रमुख साहले नगर सभा सम्पन्न भएको जानकारी गराउनुभयो  । हरिपुर्वा नगरपालिकाको विकास नरुचाउने केही जनप्रतिनिधिले बिभिन्न विवाद गराइ नगरसभा बिथोल्न बिभिन्न बखेडा झिकि रहेको नगर प्रमुख साहको आरोप छ । एक स्थानीयका अनुसार बिगत लामो समय देखि नगरसभा हुन सकेको थिएन आज नगर प्रमुखले नगरसभा गर्नु भनेको राम्रो पक्ष रहेको बताए ।

नगरसभा भैरहदाँ जनप्रतिनिधिहरु बिच नै हात हालाहाल भएको थियो । हातहालाहाल भएपछी हरिपुर्वाको अवस्था तनावग्रस्त बनेको थियो । जनप्रतिनिधि बिच नै हातपात भएपछी स्थिति झडपमा परिणत भएको थियो । नगर प्रमुख बिनोद साहले एकलौटी रुपमा नगर सभा गर्न खोजेको भन्दै जनप्रतिनिधि बिच विवाद भएको थियो ।
हरिपुर्वा नगरपालिका अगाडी ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको  छ ।
हरिपुर्वा नगरपालिकामा अहिले विभिन्न राजनितिक दलहरु २ गुटमा बाडिएको छ । चालु आव को शुरुवात देखी हरिपूर्वा नगरपालिकामा जनप्रतिनिधीहरु बिच आपसी सहमती नहुदा नगरसभा प्रभावित भइरहेको थियो  । नगरसभा नहुदा नगरपालिकाको विकास निर्माणको काम लगायत समाजिक सुरक्षा भत्ता, कर्मचारीका तलव, स्वास्थ्यचौकीमा औषधी, कृषि, सिचाई लगायतका कामहरु प्रभावित बनेको थियो ।


लामो समय देखी कर्मचारीहरुको तलव रोकिएपछि माघ २८ गते देखी नगरपालिका भित्रका सम्पुर्ण कर्मचारीहरु कार्यालय बन्द गरेर धर्नामा बसेर नगरसभा गराउन दवाव सृजना गरेको थियो । झडपले कर्मचारीको धर्ना पनि प्रभावित बनेको छ ।

Previous Post

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक आह्वान

Next Post

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

Next Post
मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक पाए विश्वासको मत

Comments 1

  1. * * * Win Free Cash Instantly: http://vandl-reddevil.com/uploads/k2qh58.php?t5rpo9g * * * hs=75598b136878507be20fa67c2571ad2e* says:
    1 year ago

    heqtxw

    Reply

Leave a Reply to * * * Win Free Cash Instantly: http://vandl-reddevil.com/uploads/k2qh58.php?t5rpo9g * * * hs=75598b136878507be20fa67c2571ad2e* Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.