Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मधेश प्रदेश

सामाजिक अभियन्ता राय ‘प्रवल जनसेवा श्री’ बाट विभूषित

Sp Yadav by Sp Yadav
३ वर्ष अगाडि
in मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
सामाजिक अभियन्ता राय ‘प्रवल जनसेवा श्री’ बाट विभूषित
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सम्मानिय राष्ट्रपति बाट सामाजिक अभियन्ता सरोज राय ‘प्रवल जनसेवा श्री’ मानपदवी बाट विभूषित भएको छ । संविधान दिवस २०७९ को अवसरमा घोषणा गरिएको मानपदवी, अलङ्कार, र पदक पाउने सूचीमा अभियन्ता रायको पनि परेका थिए । नया वर्षको शुभ अवसरमा वैशाख १ गते राष्ट्रपति कार्यलयमा विभुषण सुशोभन समारोह आयोजना गरिएको थियो ।

सामाजिक कार्यमा उल्लेखनिय कार्य गरेको वापत नेपाल सरकारले अभियन्ता रायलाई यो मानपदवी प्रदान गरेको छ । सुशोभन समारोहमा अभियन्ता रायले तराई मधेशमा लगाइने आफ्नो परम्परा र संस्कृति झल्काउने पोशाक मै राष्ट्रपति बाट मानपदवी ग्रहण गरेका हुन् । मेरो पोशाक लाई पनि यसरी सम्मान गरिदिएकोमा अभियन्ता रायले हर्षित हुंदै सरकार लाई धन्यवाद दिएका हुन् ।

विगत लामो समयदेखि समाजिक कार्यमा सक्रिय रहेका सरोज रायले विभिन्न देशमा अलपत्र परेका वैदेशिक रोजगारमा गएकाहरुलाई रेस्क्यू गर्नेदेखि हराएका बालबालिका पनि खोजेर ल्याई दिने काम गर्दै आएका छन् ।

साउदी, बंगलादेश, दुवइ, भारतलगायत विभिन्न देशबाट अप्ठेरोमा परेकालाई उधार गर्नुको साथै देशमै हुने विभिन्न विपत्तिमा परेकालाई उद्धारको गर्नुको साथै पीडितलाई राहत समेत प्रदान गर्दै आएका छन् ।

चुरे तथा वन जंगल संरक्षण, भूमिहीन सुकुम्वासी समस्या, वैदेशिक रोजगारको समस्या लगायतका विभीन्न सामाजिक मुद्दाहरूको उठानको साथ अभियन्ता रायले निरन्तर आन्दोलनहरू गर्दै आएका हुन् ।

Previous Post

संसद र देशलाई उपेन्द्र यादवको खाँचो छ : नेकपा एस अध्यक्ष नेपाल

Next Post

बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने : अर्थमन्त्री यादव

Next Post
बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने : अर्थमन्त्री यादव

बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने : अर्थमन्त्री यादव

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.