Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

मलंगवा नगरपालिकाद्वारा समाग्री हस्तान्तरण

Sp Yadav by Sp Yadav
३ वर्ष अगाडि
in मुख्य समाचार
0
मलंगवा नगरपालिकाद्वारा  समाग्री हस्तान्तरण
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मलंगवा नगरपालिकाले आज एक कार्यक्रमका बिच जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई अफिस समाग्री हस्तान्तरण गरेकोछ ।
जिल्ला प्रशासन कार्यालयको परिसरमा समाग्री हस्तान्तरण कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख नागेन्द्र प्रसाद यादवले सो समाग्री प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई हस्तान्तरण गरेको हो ।
समाग्री हस्तान्तरण गदै नगरपालिका प्रमुख यादवले अफिस समाग्री नागरीक सहायता कक्ष अन्तर्गत नागरिकहरुलाई निःशुल्क फारम भर्न र राष्ट्रिय परिचय पत्र बितरणमा सहजताको लागि यो समाग्री प्रदान गरीएको बताउनुभयो ।
सोही कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले कार्यालयले यो समाग्री हस्तान्तरण भए पश्चात आजैबात यसबाट कामको शुरुवात गरीने बताउदै केही दिनमा नागरीक सहायता कक्षको निमार्ण समपन्न भए पश्चात सोही ठाउँमा सञ्चालन गरीने बताउनु भयो ।

सोही कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहनाथ गौतमले नगरपालिकाले दराज १ थान टेबुल १ थान कुर्सि ३ थान पंखा १ थान कम्प्युटर १ थान , प्रिन्टर १थान जिल्ला प्रशासन कार्यालय सर्लाहीलाई हस्तान्तरण गरेको जानकारी गराउनुभयो । प्रमुख प्रशासकिय अधिकृत गौतमले आउने अझै सहकार्य गर्दै अघि बढने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो ।

Previous Post

बजेटमा जनताका आवश्यकता र अपेक्षालाई मुख्य प्राथमिकतामा राखिने : अर्थमन्त्री यादव

Next Post

‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

Next Post
‘चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ’

'चीनकाे विस्तारवादी नीतिविरूद्ध आवाज उठाउन आवश्यक छ'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.