Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home समाचार

चालु आर्थिक वर्षको दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in समाचार
0
चालु आर्थिक वर्षको दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


चालु आर्थिक वर्षको दुई महिनामा ५५ करोड रुपैयाँको छुर्पी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु वर्षको साउन र भदौ महिनामा ५४ करोड ९८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको हो । यस अवधिमा नेपालबाट २ लाख ७३ हजार किलो छुर्पी निर्यात भएको विभागले जनाएको छ । बिरालो र कुकुरको खानाका रुपमा विकसित देशमा निर्यात हुने छुर्पी विश्वका १७ देशमा निर्यात हुँदै आएको छ । नेपालबाट अमेरिकामा ४७ करोड, क्यानडामा ४ करोड २० लाख, चीनमा ३ लाख ६७ हजार, हङकङमा ३५ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १३ लाख, कोरियामा ४५ लाख, मलेसियामा १२ लाख र नेदरल्याण्ड्समा २० लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ ।

Previous Post

एक हजारभन्दा बढी चालकलाई कारबाही

Next Post

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार

Next Post
मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार

मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा उल्लेखनीय सुधार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.