Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

मलंगवामा सरसफाइ कार्य सुरु

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, मुख्य समाचार, समाचार
0
मलंगवामा सरसफाइ कार्य सुरु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अनिता साह
१४ कात्तिक, मंगलबार
।
सर्लाहीकोे सदरमुकाम मलंगवामा सरसफाइ कार्य सुरु भएको छ । नजिकिदै गरेको छठ तथा दिपावली पर्वलाई लक्षित गरी सोमबार बिहान विशेष सरसफाइ अभियानमा मेयर यादवले नगरपालिका कार्यालय अगाडीको सडकमा झाडु लगाएर उक्त अभियानको उद्घाटन गरेका छन् ।
सरसफाइमा जनप्रतीनिधि,सुरक्षाकर्मी लगायत सामाजिक संघसंस्थाका प्रतिनिधी समेत सहभागी भएका हुन् । सरसफाइ अभियान अवधीभर मलंगवा नगरपालिकाको मुख्य बजारक्षेत्र,विभिन्न वडा ,टोल,मठमन्दिर, पोखरी तथा तलाउहरुको सरसफाइ गरिने मेयर यादवले जानकारी दिए । आफ्नो घरआँगन र बजार क्षेत्र सधैँ सफा राख्नुपर्छ भनेर बजारवासीहरूलाई हौसला प्रदान गर्नका लागि आफैँ सडकमा झाडु बोकेर निस्किएको मेयर यादवले बताए । सोमबारबाट सुरु भएको विशेष सरसफाइ अभियान निरन्तर रूपमा जारी रहने र यसको लागि नगरपालिकाका मेस्तरहरूलाई पनि काममा खटाइएको छ ।

Previous Post

आईसीसी टी २० विश्वकप क्रिकेट आज नेपालले मलेसियासँग खेल्दै

Next Post

टी-२० विश्वकप खेलमा मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

Next Post
यूएईले नेपाललाई १४१ रनको लक्ष्य दियो

टी-२० विश्वकप खेलमा मलेसियाविरुद्ध अविनाशले दिलाए पहिलो सफलता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.