Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home प्रदेश

गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in प्रदेश, मधेश प्रदेश, समाचार
0
गोडैतामा ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु, दुई घाइते
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


अनिता साह
२२ कार्तिक, बुधबार ।


सर्लाहिको गोडैता नगरपालिका ८ सिसौटियामा मंगलबार राति ८ बजेतिर ट्याक्टर पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा जिल्लाकै गोडैता नगरपालिका ७ का ४० बर्षिय अशेश्वर पटेल र सोही नगरपालिका ८ का २८ बर्षिय शंकर पटेल रहेको जिल्ला प्रहरी कार्यलय सर्लाहिले जनाएको छ । शंकरको घटनास्थलमा र अशेश्वरको उपचारका क्रममा अस्पताल लग्दै गर्दा बाटोमा मृत्यु भएको हो । गोडैता बजार नजिकै बाँस लोड गरिरहेको ना ५ त ६१८२ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भैइ पल्टिएको छ । साथै सोही दुर्घटनामा दुई जना घाइते भएका छ्न । घाइते हुनेमा गोडैता नगरपालिका ८ का २० बर्षिय रुपेश महतो र रौतहट निवासी २४ बर्षिय जय प्रकाश पटेल रहेका छ्न । घाइतेको अहिले जिल्ला सदरमुकामस्थित प्रादेशिक अस्पतालमा उपचार भैइरहेको छ । मृतक र घाइतेलाई टेक्टरले थिचिरहेको अवस्थामा जेसीबी प्रयोग गरेर बाहिर निकालेको प्रहरीले जनाएको छ ।

Previous Post

नक्कली नोटको वण्डलसहित नुवाकोटका तीन जना पक्राउ

Next Post

सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो

Next Post
सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो

सर्लाहीमा असई यादव अपहरण शैलीमा बन्धक बनाएर पैसा असुली गर्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.