Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

सामाजिक सद्भाव विगारेको भन्दै टिकटकलाई बन्द गर्ने सरकारको निणर्य

Manoj Yadav by Manoj Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
नेपालमा पनि टिकटक बन्द गर्ने सरकारको निणर्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निणर्य गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले टिकटकको माध्यमबाट सामाजिक सद्भाव विगार्ने काम भएको भन्दै टिकटक बन्द गर्ने निणर्य गरिएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो । टिकटक बन्द गर्ने निणर्य तत्काल कार्यान्वयन हुने पनि मन्त्री शर्मालले जानकारी दिनुभयो । यसैबिच सरकारको निणर्यपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई टिकटक बन्द गर्न पत्र पठाएको छ । दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले सेवा प्रदायक र टिकटकलाई समेत इमेल लेखेको जानकारी दिनुभयो ।भोलीसम्ममा टिकटक ब्लक हुने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो ।

Previous Post

नेपाल पत्रकार महासङ्घ सर्लाही शाखाद्वारा राष्ट्रिय क्रिकेट खेलाडी गुल्सन झालाई सम्मान

Next Post

टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति दलहरुको आपत्ति

Next Post
टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति दलहरुको आपत्ति

टिकटक बन्द गर्ने सरकारको निणर्यप्रति दलहरुको आपत्ति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.