Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home बागमती प्रदेश

राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता – क्षेत्रिय संगठन मन्त्री अनुपम

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in बागमती प्रदेश, मुख्य समाचार, समाचार
0
राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता – क्षेत्रिय संगठन मन्त्री अनुपम
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै ।
राष्ट्र हित,उद्योग हित र श्रमिक हितको मुल मन्त्र लिएर राष्ट्रिय भावनालाई सर्बोपरी मानी काम गर्नु आजको आवश्यकता रहेको काठमाण्डौको महेश्वरी सेवा सदनमा बसेको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमलाई सम्बोधन गदै आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले बताउनु भयो । उहाँले राष्ट्रिय हित भन्दा ठुलो केही पनी नरहेकाले कुनै पनि राजनिती दवाब बिना स्वतन्त्र रुपमा श्रमिकहरुको हक हितमा काम गर्न निर्देशन समेत दिनुभयो । क्षेत्रिय संगठन मन्त्री अनुपमले अब देश बिकासको जिम्मा श्रमिकहरुको हात रहेकोले सबैले काँधमा काँध मिलाई देश बिकास जुटन आब्हान समेत गर्नुभयो ।


त्यसै गरी आखिल भारतिय संगठन मन्त्री बि सुरेन्द्रनले नेपालका धेरै श्रमिकहरु भारतमा कार्यरत रहेको र भारतका धेरै श्रमिक नेपालमा समेत काम गरीरहेकाले राष्ट्रिय श्रमिक महासंघ नेपालको गठनले दुवै देशका श्रमिकहरु बिचको सम्बन्ध अझ सुदृढ हुने बिश्वास ब्यक्त गदै यो संगठन कुनै दल बिशेषको नभई बिशुद्ध रुपमा गैर राजनितिक तथा स्वतन्त्र महासंघ रहको जानकारी समेत गराउनुभयो । उहाँले यो महासंघ कुनै दलसँग सम्बन्धि नभई नितान्त श्रमिकहरुको हक अधिकारका बिषयमा अवाज उठाउने गैर राजनितीक संगठन रहेको टिप्पणी गदै श्रमिकहरुले मुलुक निमाणर्मा गरेको योगदानको कदर राज्यले गर्नु पर्नेमा जोडदिनु भयो । संगठन मन्त्री बि. सुरेन्द्रमले पछिल्लो समय मुलुकबाट युवा शक्ति बिदेश पलायनले भविश्यमा मुलुकले ठुलो जोखिम मोल्नु पर्ने बताउदै युवा शक्ति भनेका राष्ट्रका कणर्धार वर्क फोर्स हुन र जुन मुलुकका वर्क फोर्स पलायन हुन्छ त्यो मुलुकले कहिल्यै प्रगती गर्न नसक्ने टिप्पणी गर्नुभयो । उहाँले मुलुकमै रोजगारीको श्रृजना गरी यस्ता वर्क फोर्सलाई मुलुक निमाणर् लगाउनु पर्नेमा राष्ट्रिय श्रमिक महासंघले अहम भुमिका खेल्नु पर्नेमा जोड दिदै आउने समयमा नेपालको बिकासमा राष्ट्रिय श्रमिक महासंघको योग्दान पनि महत्वपुणर् हुने गरी काम गर्न निर्देशन समेत दिनुभयो । सो काम गर्न सम्पुणर् पदाधिकारीहरुले मिलेर काम गर्नु पर्ने बताउदै यसकालागि महासंघलाई मजबुत बनाउदै शसक्त रुपमा अगाडी बढन पनि संगठन मन्त्री बि. सुरेन्द्रमले सुझाउनुभयो ।


राष्ट्रिय श्रमिक महासंघ नेपालका अध्यक्ष हिरालाल यादवको अध्यक्षतामा भएको राष्ट्रिय श्रमिक महासंघ नेपालको राष्ट्रिय योजना तथा प्रथम सम्मेलन कार्यक्रमको उद्घाटन आखिल भारतिय संगठन मन्त्री बि.सुरेन्द्रम र आखिल भारतिय क्षेत्रिय संगठन मन्त्री अनुपमले सँयुक्त्त रुपमा दिप प्रज्वलन गरी गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन राष्ट्रिय श्रमिक महासंघ नेपालका महासचिव गोपाल यादवले गर्नु भएको थियो ।

Previous Post

बाराको महागढीमाईमा काँटवासी पञ्चवर्षीय मेला शुरु

Next Post

प्रेस मञ्च नेपालको ३ दिवसीय प्रशिक्षक प्रशिक्षण आज देखि शुरु

Next Post
प्रेस मञ्च नेपालको ३ दिवसीय प्रशिक्षक प्रशिक्षण आज देखि शुरु

प्रेस मञ्च नेपालको ३ दिवसीय प्रशिक्षक प्रशिक्षण आज देखि शुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.