Advertisement
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य
No Result
View All Result
Swarnim Khabar
No Result
View All Result
Home मुख्य समाचार

काठमाडौँको चन्द्रागिरीमा दुर्घटना, पाँच जनाको मृत्यु

Sp Yadav by Sp Yadav
२ वर्ष अगाडि
in मुख्य समाचार, समाचार
0
काठमाडौँको चन्द्रागिरीमा दुर्घटना, पाँच जनाको मृत्यु
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter


काठमाडौँको चन्द्रागिरी नगरपालिका-४ सेतो पहरामा कार दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । महानगरीय प्रहरी वृत्त थानकोटाकाअनुसार चार जनाको घटनास्थलमा र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्र-०१-०२३ च ६९८५ नम्बरको कार आज दिउँसो दुर्घटना हुँदा काठमाडौँको मैतीदेवीका ६७ वर्षीय ओमकारनिधि तिवारी, उहाँकी श्रीमती ६४ वर्षीया कल्पना तिवारी, ज्वाइँ महेशकुमार गौतम, महेशकी छोरी ६ वर्षीया स्मारिका र छोरा चार वर्षका प्रियन्सको मृत्यु भएको हो । स्मारिकाको उपचारको क्रममा मृत्यु भएको हो । महेशकी श्रीमती सृष्टि तिवारी गौतम गाडीबाट हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । चित्लाङ घुम्न जाने क्रममा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । हेटौँडा-काठमाडौँ छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत भइरहेका कारण सडक बन्द छ ।

Previous Post

सहारा मल्टिपर्पसकाे २० औ बार्षिक साधारण सभा सम्पन्न

Next Post

मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै

Next Post
मधेश प्रदेश सरकारका  मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै

मधेश प्रदेश सरकारका मुख्यमन्त्री यादवद्वारा एक वर्षे कार्यप्रगती विवरण प्रस्तुत, स्वाभिमान दिवस मनाउदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Contact Us


सुचना तथा प्रसारण विभाग दर्ता नं. १२१७/०७५-७६

प्रेस काउन्सिल दर्ता नं.

प्रकाशक : स्वर्णिम मल्टी मिडिया प्रा.ली

सम्पर्क ब्यक्ति : मनाेज कुमार यादव राय

सम्पर्क नम्बर: 9841224099

सम्पादक : बन्दना झा

संवाददाता : रामगाेबिन्द राय

ठेगाना : मलंगवा – ४, सर्लाही

इमेल: smmediapvt@gmail.com
वेबसाइट: swarnimkhabar.com

लिङ्कहरू


गृहपृष्ट

समाचार

आर्थिक खबर

जीवनशैली

शिक्षा

सुचना प्रविधि

मनोरन्जन

खेलकुद

विचार

प्रवास

No Result
View All Result

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.

No Result
View All Result
  • गृह पृष्ठ
  • प्रदेश
    • प्रदेश नम्बर १
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाचार
  • राजनीति
  • अर्थ
  • खेलकुद
  • अन्तर्वार्ता
  • मनोरन्जन
  • विचार-ब्लग
  • स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय
  • अन्य

© 2023 Copyright Discovery News Network All rights reserved .| Design by: IT Home Pvt.Ltd.